जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटवाट देश र जनतालाई मुक्त पार्न जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको केन्द्रिय समितको चौथो तथा सातौ राष्ट्रिय सम्मेलन आयजोक समितको बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले जनमत भनेको जनताले आफ्नो अधिकारको […]
२०७८ भाद्र १८ गते, शुक्रबार