Main Banner

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष यादबबीच भेटवार्ता : संयुक्तरुपमा आन्दोलन अघि बढाउने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । आइतबार बिहान भएको सो भेटवार्तामा दुई पार्टीबीच तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल भएको थियो । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता , कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा […]

२०७८ श्रावण १० गते, आईतवार

अनिर्णयको बन्दी नबन

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहको छ । सर्वोच्च अदालतको परमादेशअनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सरकारको बागडोर सम्हालेको झण्डै आधा महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । जसका कारण देशका दैनिक प्रशासनिक कार्यमा बाधा पर्दै आएको छ भने जनताले राज्यबाट पाउनुपर्ने सेवा सुविधासमेत प्रभावित भएका छन् […]

२०७८ श्रावण १० गते, आईतवार

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता : आगामी दिनमा सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज […]

२०७८ श्रावण ९ गते, शनिबार

जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह हुने बताएका छन । सो पार्टीको इलाम जिल्लाको पुर्ण बैठकको निर्णय सार्बजनिक गर्न आयोकित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै नेता सुमनसिंहले सो कुरा बताएका हुन् । नेता सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमान्दारपुर्वक नेतृत्व गर्दै यतिबेला जनताको बिचमा आएको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

बाँस्तोलाद्वारा संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा गरेका छन । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता बास्तोलाले संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता : वर्तमान जटिल राजनीतिक अवस्थाको बारेमा छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको सो भेटवार्तामा महासचिव विप्लवले तकालिन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसंग उठाउदै उनलाई धन्यबाद दिएको बताइएको छ। यसैगरी सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले […]

२०७८ श्रावण ८ गते, शुक्रबार

महासचिव विप्लवद्वारा पुष्पलालको योगदानप्रति उच्च सम्मान् व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका छन् । महासचिव विप्लवले पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा श्रद्धापूर्वक स्मरण गर्दै उनको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका हुन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले निरंकुश राणा शासनकै समयमा नेपाली जनताको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

‘बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह भएको बताएका छन । महासचिव विप्लवले सो पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनको विमोचन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । महासचिव विप्लवले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको ठोकुवा गर्दै अहिलेको राजनीति पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए ।महासचिव विप्लवले […]

२०७८ श्रावण ६ गते, बुधबार

नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवा , गृहमन्त्री खाँणबीच भेटवार्ता

आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिको स्वामित्व वर्तमान सरकारले लिनुपर्ने र सो सहमति कार्यान्वयन […]

२०७८ श्रावण ६ गते, बुधबार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता : छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा महासचिव विप्लवले ओली सरकारसंग भएको तीनबुँदे सहमति कार्यान्वनको प्रसंग उठाउदै नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति हुँदा आम नेपाली जनताका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाब परेको बताउदै तर […]

२०७८ श्रावण ५ गते, मंगलवार