मंगलवार २४ असार २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिमा बलिदान गर्न तयार भएको बताउदै सहिदका सपना कदापि मर्न नदिने प्रतिबद्धता गरेका छन । महासचिव विप्लवले एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त सहिद परिवारजन र घाइते योद्धाहरुसँगको भेटघाटमा सो प्रतिबद्धता गरेका हुन् । महासचिव विप्लवले पार्टीको प्रस्तावनामा साथीहरु सहिद भएको र यसको जिम्मा पार्टीले लिने पनि बताउदै उनले […]
२०७८ श्रावण ५ गते, मंगलवारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव भएको ठोकुवा गरेका छन। सो पार्टीको ललितपुर जिल्लाको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव छ र त्यसको निम्ति […]
२०७८ श्रावण २ गते, शनिबारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।शुक्रबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भनिएको उक्त भेटघाटमा समसामयीक राजनितिक विषयमा छलफल […]
२०७८ श्रावण १ गते, शुक्रबारकाठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।आजसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा भोलिदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ ।भने सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै […]
२०७८ असार ३१ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भेटघाट भनिएको उक्त भेटघाटमा समसामयीक राजनैतिक विषयमा छलफल भएको र तीनबुँदे सहमतिका विषय […]
२०७८ असार ३१ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा जनता र राष्ट्रका समस्याका विषयमा छलफल भएको बताइएको छ ।सो भेटवार्तामा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका थिए भने प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा […]
२०७८ असार ३० गते, बुधबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको […]
२०७८ असार ३१ गते, बिहीबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्था पूर्णतः असफल भइसकेकाले प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रहको माध्यमबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन । सर्बोच्च अदालतको परमादेशवाट केपी ओली सरकार बहिर्गमन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको विकसित राजनीतिक परिस्थितिका बारेमा सो पार्टीको मुखपत्र रातो खबरलाई दिएको विशेष अन्तर्वार्तामा […]
२०७८ असार ३० गते, बुधबारनेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको चार महिना नाघिसकेको छ । सो सहमतिपछि सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटेको छ र पार्टीले शान्तिपूर्ण ढङ्गले खुला कार्यक्रमहरु गर्दै आएको छ । तर, सो सहमतिमा उल्लेख भएका कतिपय बुँदाहरु अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन । जसका कारण अहिले पनि नेकपा झण्डै सवा सय नेता, कार्यकर्ताहरु […]
२०७८ असार २७ गते, आईतवार