Main Banner

नेपाल कम्युनिस्ट पार्टीको नाममा ठगि धन्दा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नाममा ठगि धन्दा चलाएको प्रमाण भेटिएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी विप्लब’ नामक लेटरहेडमा नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लबको फोटोसमेत राखेर उक्त गिरोहले देशभर ठगि धन्दा चलाएको प्रमाण प्राप्त भएको छ । उक्त पत्रमा धम्कीपूर्ण भाषामा भनिएको छ – ” तपाईलाई पनि हाम्रो पार्टीको वारेमा जानकारी नै होला त्यसैले चलाखी […]

२०७७ फाल्गुन २ गते, आईतवार

वर्तमान राजनीतिक संकटको निकास : वैकल्पिक संयुक्त सरकार’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन नसक्ने बताउँदै यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्ने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २६ औँ जनयुद्ध दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् सो कुरा बताएका हुन् । महासचिव विप्लवले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते […]

२०७७ फाल्गुन २ गते, आईतवार

एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले उत्पीडित जनताको वस्तीमा , १० बर्षे जनयुद्धमा धेरै ठुलो लगानी गरेका जनताको सहभागिता र उपस्थिमा मनाइएको २६ औँ जनयुद्ध दिवस समारोहमा सो कुरा बताएका हुन् । जिल्ला पार्टीद्वारा आयोजित उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रवक्ता प्रकाण्डले २६ […]

२०७७ फाल्गुन १ गते, शनिबार

नेकपाद्वारा जनयुद्ध दिवस भव्यतापुर्वक मनाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवस भव्यतापुर्वक मनाउन आग्रह गरेको छ । सो पार्टीका महासचिव विप्लवले २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता कार्यकर्ताहरुलाई स–सम्मान स्मरण गर्दै पार्टी पंक्ति र आमजनसमुदायलाई भव्यतापुर्वक जनयुद्ध दिवस मनाउन आग्रह गरेका हुन् ।महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी […]

२०७७ फाल्गुन १ गते, शनिबार

‘रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चार कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद रहेको बताउदै सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु रहेको बताएका छन् । महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले गठन गरेको रणनैतिक संयुक्त मोर्चाको […]

२०७७ माघ २९ गते, बिहीबार

चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता: संघर्षका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा निर्माण भएको रणनैतिक मोर्चाले वर्तमान संकटको समाधानसहित आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् ।नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी , ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त […]

२०७७ माघ २९ गते, बिहीबार

रणनैतिक संयुक्त मोर्चा गठन : संघर्षको शंखघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन । १५ सदस्यीय उक्त रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, आापिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी […]

२०७७ माघ २९ गते, बिहीबार

संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा : भोलि भावी योजना, कार्यक्रम र अवधारणा सार्वजनिक हुने

काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा निर्माण भएको छ । जसको घोषणा भोलि माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रकाण्ड लगायतका नेताले संसदीय व्यवस्थावाट देश […]

२०७७ माघ २८ गते, बुधबार

‘भागिरथीको हत्यारालाई कारवाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भागिरथी भट्टको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आज बिज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी […]

२०७७ माघ २६ गते, सोमबार

ने.क.पा.सहित चार कम्युनिष्ट पार्टीको संयुक्त रणनैतिक मोर्चाको घोषणा हुदै

काठमाडौ । संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीहरू मिलेर संयुक्त रणनैतिक मोर्चाको औपचारीक घोषणा गर्ने भएका छ्न । आगामी माघ २९ गते प्रज्ञा भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टीसहित आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको […]

२०७७ माघ २६ गते, सोमबार