काठमाडौंमा बर्डफ्लू !

काठमाडौं । पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको जनाएको छ । विभागले विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ ।बर्डफ्लू पुष्टि भएसँगै फार्म तथा […]
२०७७ माघ १७ गते, शनिबार