Main Banner

संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा : भोलि भावी योजना, कार्यक्रम र अवधारणा सार्वजनिक हुने

काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा निर्माण भएको छ । जसको घोषणा भोलि माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रकाण्ड लगायतका नेताले संसदीय व्यवस्थावाट देश […]

२०७७ माघ २८ गते, बुधबार

‘भागिरथीको हत्यारालाई कारवाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भागिरथी भट्टको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आज बिज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी […]

२०७७ माघ २६ गते, सोमबार

ने.क.पा.सहित चार कम्युनिष्ट पार्टीको संयुक्त रणनैतिक मोर्चाको घोषणा हुदै

काठमाडौ । संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीहरू मिलेर संयुक्त रणनैतिक मोर्चाको औपचारीक घोषणा गर्ने भएका छ्न । आगामी माघ २९ गते प्रज्ञा भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टीसहित आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको […]

२०७७ माघ २६ गते, सोमबार

नेकपामाथि दमन होइन, काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ

सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक ढङ्गले वार्ताको पहल भइरहेको बताएको छ । यदि सरकारले साच्चै नेकपासँग वार्ता गरी वर्तमान संकटबाट देश र जनतालाई पार लगाउन खोजेको हो भने त्यो ज्यादै सह्रानीय विषय हो । तर, बोलीमा सरकार नेकपासँग वार्ताको नाटक रच्दै व्यवहारमा उसलाई सिध्याउन चाहन्छ भन्ने देखिन्छ । किनकि सरकारले नेकपासँग वार्ताको हल्ला चलाए पनि […]

२०७७ माघ २६ गते, सोमबार

वर्तमान संकटको निकास ने.क.पा.को काँधमा

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वदी दलहरुबीच संसद् पुनस्र्थापना कि निर्वाचन भनेर भाले भिडन्त भइरहेको छ । संसद्वादी दलहरुको यो भाले भिडन्तले देश र जनताको एजेण्डा छायाँमा परेको छ । कोरोना आतंकबाट भर्खर केही राहत अनुभव गर्न थालेका जनता यी संसद्वादी दलहरुले भाले भिडन्तका कारण पुनः प्रताडित बन्न पुगेका छन् । यिनै […]

२०७७ माघ २५ गते, आईतवार

ओली प्रचण्डबीच भाले भिडन्त : देशको राजनीति मुठभेडतर्फ

काठमाडौँ । सत्ताधारी नेकपाको अन्तर कलहले देशको राजनीतिलाई मुठभेडतर्फ धकेलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि एकथरि संसद् पुनस्र्थापनाको पक्षमा कोकोहोलो मच्याइरहेका छन् भने अर्कोथरि निर्वाचनको रोइलो गरिरहेका छन् । उनीहरुको यो कोकोहोलोले देश र जनता प्रताडित भएका छन् । जनता कोरोनाबाट इन्तु न चिन्तु भएको बेला एक ट्याब्लेट औषधि, एक छाक खाना […]

२०७७ माघ २५ गते, आईतवार

बाँस्तोला सर्बोच्च परिसरवाटै पुन : गिरफ्तार

काठमाडौँ । सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले सर्बोच्च परिसरवाटै पुनः गिरफ्तार गरेको छ । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न […]

२०७७ माघ २३ गते, शुक्रबार

२५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्द !

काठमाडौं । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले यहि २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान गरेको छ । सो संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओलीलगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा र सागर बुढालाई प्रहरीले गिरफ्तार गरेको विरोधमा घाेषणा गरेको बताइएको छ ।अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष सोमपाल कामीले एक प्रेस विज्ञप्ति […]

२०७७ माघ २० गते, मंगलवार

संसदीय व्यवस्थाको विकल्प रोजौं

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसदवादी दलहरु दुई भागमा विभाजित भएका छन् । एकथरि संसद् पुनस्र्थापनाको पक्षमा कोकोहोलो मच्याइरहेका छन् भने अर्कोथरि निर्वाचनको रोइलो गरिरहेका छन् । संसद्वादी दलहरुको यो कोकोहोलोले देश र जनता प्रताडित भएका छन् । जनता कोरोनाबाट इन्तु न चिन्तु भएको बेला एक ट्याब्लेट औषधि, एक छाक खाना बाँड्न नसक्ने र […]

२०७७ माघ १९ गते, सोमबार

संसद् पुनर्स्थापना र निर्वाचन दुवै घातक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्ववादी दलहरु दुई भागमा विभक्त भएका छन् । एकथरि विघटित संसद् पुनर्स्थापना नै वर्तमान संकटको सही निकास हो भनेर सडक संघर्षमा उत्रिएका छन् भने अर्कोथरि बहुमत प्राप्त सरकारले गरेको निर्णय उल्ट्याउनु राष्ट्र र जनताको लागि घातक हुने भन्दै वर्तमान संकटको सही निकास निर्वाचन नै भएको जिकिर गर्दै […]

२०७७ माघ १८ गते, आईतवार