नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा बिहिबार भएको उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीतिमा आएको जटिलता र त्यसको समाधानका लागि दुई पार्टी र नेताहरुबीच गम्भीर छलफल भएको बताइएको छ।उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीति […]
२०८१ असार १४ गते, शुक्रबार