Main Banner

सी जातिको कानुनी मान्यताको माग गर्दै प्रधानमन्त्रीलाई २ लाख हस्ताक्षर हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षर बुझाएको छ । बिहीबार युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको हो । गत जेठ १५ देखि १८ गतेसम्म देशैभर चलेको हस्ताक्षर अभियानबाट संकलित […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

नेकपाका शिर्ष नेताद्वारा राजनीतिक भेटलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन । यसैक्रममा मंगलबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता भएको थियो भने आज बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड […]

२०८१ जेष्ठ २३ गते, बुधबार

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच मंगलबार साँझ भेटवार्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपाल र उपाध्यक्ष प्रमेस हमालबीच भेटवार्ता भएको हो ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा पछिल्लो […]

२०८१ जेष्ठ २३ गते, बुधबार

देशकै ताजा र मुख्य समस्या संघीय शासन

कोही कसैको लहडले घर परिवार त चल्दैनभने देश चल्ने कुरा हुँदैन । मुख्यत माक्र्सवादी शिक्षा ग्रहण गरेकाहरुले जहिले पनि बैचारिक स्पष्टता र इमान्दारितामा ध्यान दिएकै हुनुपर्दछ । जनताको भावना र देशको ठोस परिस्थिति एकातिर राजनीतिक ब्यवस्था अर्कातिर भएपछि त्यसले दुर्घटना निम्त्याउँछ । यसअघि संसारका विभिन्न मुलुकमा त्यस्ता दुर्घटना निम्त्याइएका अनेक उदाहारणहरु रहेका छन् । हाल […]

२०८१ जेष्ठ २१ गते, सोमबार

अभियान लघुवित्तका कर्मचारी कार्यलय छाडेर भागे

काठमाडौँ । अभियान लघुवित्त संस्था धनुषाका कर्मचारी कार्यलय छाडेर भागेका छन् । सो संस्थाको धनुषा ढल्केवरस्थित शाखामा स्थानीय लघुवित्त पीडितहरु सामुहिकरुपमा जम्मा हुन लागेको देखेपछि कर्मचारी हरु कार्यलय छाडेर भागेका हुन् ।मिथिला नगरपालिका ७ चाबेडाँडाकी तारा मगरले २०७८ सालमा उक्त लघुवित्तबाट १ लाख रुपैया ऋण लिएकी थिइन् । मगरले लिएको १ लाख ऋण मध्य पटकपटक […]

२०८१ जेष्ठ २१ गते, सोमबार

नागरिक उन्मुक्ति पार्टी दाङका अध्यक्ष र माओवादी केन्द्रका वडा सचिव नेकपामा समाहित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी दाङका अध्यक्ष एबम् पुराना कम्युनिस्ट नेता राम प्रसाद चौधरी र नेकपा (माओवादी) केन्द्र घोराही -८ का वडा सचिव सेनापती चौधरी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले विभिन्न फरक पार्टीका दुई नेता पार्टीमा समाहित भएको बताएका छन् ।घोराही – […]

२०८१ जेष्ठ २० गते, आईतवार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौ

देशको राजनीति दिन प्रतिदिन तरल बन्दै गएको छ भने जनताको जीवनस्तर डरलाग्दो गरि खस्कदै गएको छ । तर, सरकार कुनै ठोस योजनाका साथ अगाडि बढ्न सकेको छैन । देश र जनताको प्रगतिपथको बिषयमा छलफल हुने संसदलाई दलीय स्वार्थमा बन्धक बनाउने कार्य भै रहेको छ । जुनसुकै संसद्वादी दल र नेताले सरकारको नेतृत्व गरेपनि देश र […]

२०८१ जेष्ठ २० गते, आईतवार

नेकपाद्वारा लालु–लैफु शहिदमार्ग निमार्ण कार्य पुनः सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको लालु–लैफु शहिदमार्गको रोकिएको निमार्ण कार्य शुक्रवारबाट पुनःसुरु गरेको जनाएको छ । सो पार्टीले २०७४ साल फागुन १ गते कालिकोटको खुलालुदेखि लालु हुदै माल्कोट रुप्सासम्मको सहिद मार्ग निमार्ण कार्य सुरु गरेको थियो । तर नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धका कारण सरकारी निकायहरुले सहिदमार्ग निमार्ण कार्यलाई अवरोध पुर्याएका थिए । अहिले […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने कार्य बन्द गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने काम गरिएको भन्दै त्यसको प्रतिरोधमा उत्रन नेकपाका नेता- कार्यकर्ता लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।इन्चार्ज अनिल सीले वीरगञ्ज महानगरपालिकासँग जोडिएको बिन्दाबासिनी गाउँपालिका २ बहु अर्वा गाउँमा बर्सातको नजिकै एक बिघा जमिनमा २०६२ सालदेखि बस्दै […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

समाजवादी शिक्षा आजको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले समाजवादी शिक्षा आजको आवश्यकता भएको बताएका छन। अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सीले हाल शिक्षामा भएको वर्गीय विभेद अन्त्यसहितको समाजवादी शिक्षा आजको आवश्यकता भएको बताउदै अखिल (समाजवादी)का आगामी योजना, पछिल्लो […]

२०८१ जेष्ठ १७ गते, बिहीबार