Main Banner

‘दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति नहुने बताएका छन् । मङलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता विषम सीले नेपालको सम्पूर्ण पूँजी दलालहरुको कब्जामा […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

‘नेपाललाई टाट पल्टाउने माडेहरु हुन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी पलायन गराउनेहरुमा माडेहरुको भूमिका रहेको बताए ।उनले […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

संघीय लोकतान्त्रिक गणतन्त्र असफल

आज १७औँ गणतन्त्र दिवस, १० वर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतापछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेको थियो । देशमा गणतन्त्र स्थापना भएको १६ वर्ष बित्यो ।  तर,  देश र जनताको समस्या समाधान हुनुभन्दा झन्–झन् बढ्दै गएको छ । देशमा गणतन्त्र स्थापना गर्न […]

२०८१ जेष्ठ १५ गते, मंगलवार

महासचिव विप्लव सीद्वारा बियसको स्मृतिमा वृक्षारोपण

काठमाडौँ । महान सहिद विरजङ्गका जेष्ठपुत्र तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी का भतिज एवम् नेकपा कपिलवस्तुका नेता बियसको स्मृतिमा कपिलवस्तुको शिवगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा विभिन्न जातका जडिबुटीहरु महासचिव विप्लवको नेतृत्वको रोपिएको थियोे । अमला, आँप तथा बाह्रमासे फुलहरु रोपिएको वृक्षरोपण कार्यक्रममा सहभागी पार्टी केन्द्रीय सदस्य अडिग सीले बताए […]

२०८१ जेष्ठ १४ गते, सोमबार

सहिद वीरजङ्गका जेष्ठ पुत्र वियसको निधन : महासचिव विप्लवद्वारा दुःख व्यक्त

काठमाडौँ । महान् सहिद विरजंङ्गका जेष्ठ पुत्र एवम् नेकपाका युवा नेता वियस चन्दको गएराति साढे २ बजे निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टीले वियस निधनप्रति दुःख व्यक्त गरेको छ ।यस बिषयमा सो पार्टीका महासचिव विप्लव सीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ – ‘महान् सहिद कमरेड विरजंङ्गका जेष्ठ पुत्र एवम् हाम्रो पार्टीका युवा नेता कमरेड […]

२०८१ जेष्ठ १२ गते, शनिबार

जनपत्रकार संगठनद्वारा प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय

काठमाडौँ । जनपत्रकार संगठन नेपालको सचिवालय बैठकले संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ । शुक्रबार बुद्धनगरमा बसेको बैठकले प्रकाशको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।आगामी जेठ २६ गते हुने निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्षको नेतृत्वमा कार्यदलसमेत गठन गरेको […]

२०८१ जेष्ठ १२ गते, शनिबार

पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएको ठोकुवा गरेका छन्। बिहिबार श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले नेपाली विशेषताको समाजवादी व्यवस्था र […]

२०८१ जेष्ठ ११ गते, शुक्रबार

महासचिव विप्लव सीद्वारा सहिद परिवारको घर निर्माणको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ बाँनिया भारमा सहिद शंकर विक र राजु बिकको आमा देविमाया सीको घर निर्माणको शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा महासचिव बिप्लव सीले पार्टीको पाचौं पूर्ण बैठकमा सहिद परिवारहरुको घर निर्माण गर्ने नीति लिएको र यसै नीति अन्तरगत सहिद शंकर विक र राजु […]

२०८१ जेष्ठ १० गते, बिहीबार

नेपालको संसद जनतालाई ठग्ने थलो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको संसद जनतालाई ठग्ने थलो भएको ठोकुवा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शान्तिका लागि समाजवाद’ शान्ति -यालीलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले दलाल पुँजीवादको संसद जनतालाई ठग्ने, हल्ला गर्ने र लुठ मच्चाउने थलोका रुपमा परिणत भएको बताए । उनलेसंसदमा कहिल्यै पनि जनताका […]

२०८१ जेष्ठ ७ गते, सोमबार

  ‘बेपत्ताहरुका सपना पूरा गरेरै छाड्छौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले  बेपत्ताहरुका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता पुन: दोहोर्याएका छन् ।   सोमबार बेपत्ता योद्दा परिवार समाज नेपालद्वारा काठमाडौमा आयोजित` ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया बिषयक ´अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी धारालाई एकताबद्द गर्दै बेपत्ता योद्धा र सहिदहरुका सपना साकार पार्ने प्रतिबद्धता पुन: […]

२०८१ जेष्ठ ८ गते, मंगलवार