भारतद्वारा बिआरआई लागू नगर्न ब्यापक दबाव

काठमाडौँ । भारतले चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न ब्यापक दबाव दिएको खुलाशा भएको छ । नेपाल कम्युनिस्ट पार्टीले कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी र अमेरिकी कुटनीतिज्ञहरुसँगै भारतले सरकारमाथि दबाव दिइरहेको जनाएको छ । भारतले बिआरआई कार्यान्वयन नगर्न नेता र कर्मचारीलाई काम नगर्न […]
२०८१ बैशाख २१ गते, शुक्रबार