Main Banner

बदलिदो राजनीतिक परिस्थिति र माओवादीको भूमिका

धेरैलाई अनौठो र अप्रत्यासित लाग्ने गरी गठबन्धन सरकार ढलेको छ र नयाँ वाम गठबन्धन बन्न गएको छ । यो गठबन्धनप्रति भारतीय सञ्चारको रोइलो हेर्न लायक छँदैछ । यसको पृष्ठ भागका कारणहरु उधिन्ने प्रयास यो आलेखमा गरिनेछ ।नेपालमा कम्युनिष्ट र कांग्रेस जनमत जनस्तरसम्म विभाजित छ । निर्वाचनमा कम्युनिष्ट जनमत कांग्रेसतिर र कांग्रेस जनमत कम्युनिष्टतिर जाँदैन । […]

२०८० फाल्गुन २८ गते, सोमबार

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको तीन बर्ष नाघेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, […]

२०८० फाल्गुन २८ गते, सोमबार

‘दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्छ ‘

काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको गोलचक्कर राजनीति र दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्ने ठोकुवा गरेका छन् । फाल्गुन २७ गते, आईतवार कालिकोटको फोईस्थित रावतवाडामा स्याउका बिरुवा रोपन कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले जुम्ला तातोपानी गाउँपालिका ३ का दिलिप सीले संचालन गरेको ‘दिलिप एण्ड […]

२०८० फाल्गुन २७ गते, आईतवार

‘नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको छ’

काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको बताएका छन । शनिवार स्याउ रोपेर गाँउ फर्किने क्रममा बेलुका हिमा गाउँपालिकाको वडा नम्वर ६ पातरखोलामा आयोजित नारी दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।महासचिव विप्लव सीले भने ‘नेपालको किसानलाई खान दिने राजनीति चाहिएको छ, स्याउ रोप्ने राजनीति […]

२०८० फाल्गुन २७ गते, आईतवार

‘नेपाली विशेषताको समाजवाद अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशमा अग्रगामी , प्रगतिशील परिवर्तनका लागि नेपाली विशेषताको समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। शुक्रबार जुम्लाको हाडुल्लेमा आयोजित स्याउ रोपण कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकट समाधानको लागि बाम कम्युनिष्ट क्रान्तिकारीहरु ध्रुवीकरण हुन आवश्यक भएको बताउदै अग्रगामी, प्रगतिशील परिवर्तनका […]

२०८० फाल्गुन २६ गते, शनिबार

८ मार्च र महिला आन्दोलन

  कम्युनिस्ट आन्दोलनको नेता तथा महिला आन्दोलनको समेत नेता क्लारा जेटकिन (१८५७–१९३३ जर्मन) ले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका एक सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्युयोर्कबाट भएको हो । सन् १९०८ मा […]

२०८० फाल्गुन २४ गते, बिहीबार

‘ समाजवादी व्यवस्थाले मात्र राजनीतिक स्थिरता दिन सक्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सीले देशमा राजनीतिक अस्थीरता बढ्दै गएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादले मात्र स्थिरता दिन सक्ने ठोकुवा गरेका छन । जुम्ला र कालिकोटमा स्याउ रोप्न जाने क्रममा बिहिबार दैलेखको राकममा आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्र नेपाललाई स्थीरता तिर […]

२०८० फाल्गुन २४ गते, बिहीबार

कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सकरात्मक र प्रगतिशील

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सापेक्षिक रुपमा सकरात्मक र प्रगतिशील भएको वताए । कालिकोट र जुम्लामा स्याउका बिरुवा रोप्न जाने क्रममा बुधबार साँझ सुर्खेत पुगेका महासचिव बिप्लव सीलाई नेकपा सुर्खेतले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।महासचिव बिप्लव सी ले नेपालमा अहिलेको […]

२०८० फाल्गुन २४ गते, बिहीबार

नेकपाका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय शिबगढ़ीवाट महासचिव बिप्लव सीसहितको टोली बुधबार जुम्ला प्रस्थान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अनुसार यही फागुन २५ र २६ गते जुम्लाको हिमा गाउपालिका वडा न ७ मा १ हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम छ […]

२०८० फाल्गुन २३ गते, बुधबार

सत्ता गठबन्धनका चार दलबीच आठबुँदे सहमति

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । गए राति नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ ।सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको […]

२०८० फाल्गुन २२ गते, मंगलवार