Main Banner

विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद भएको ठोकुवा गरेका छन। अखिल (क्रान्तिकारी) लुम्बिनी कमान्डको बैठक तथा विद्यार्थी साधारण शाखा लुम्बिनीको बैठकलाई पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले देशमा राजनीतिक संकट गहिरिएकोले सबै क्षेत्र तहसनहस […]

२०८० माघ ८ गते, सोमबार

भागबण्डाको राजनीति कहिले सम्म ?

यतिबेला संसदवादी दलहरुको भागबण्डाको राजनीतिले देश र जनता आक्रान्त बनेका छन् । भागबण्डाको राजनीतिका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । भागबण्डाको राजनीति कै कारण देशमा राजनीतिक स्थिरता कायम हुन् सकेको छैन । राष्ट्रिय सभाको अस्तित्व धरापमा परेको छ, टीआरसी बिधायक अलपत्र परेको छ, सरकारले आवश्यक कानुन बनाउन नसक्दा […]

२०८० माघ ७ गते, आईतवार

‘समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीेले समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताएका छन । जनपत्रकार सङगठन नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।विभागीय इन्चार्ज समेत रहेका उनले दलाल पुँजीवादी व्यवस्था पूर्णरुपमा नेपालमा असफल भएको बताउदै समाजवादी व्यवस्था अनिवार्य भएको […]

२०८० माघ ७ गते, आईतवार

‘ताईवान चीनको अभिन्न अङ्ग’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ताईवान चीनको अभिन्न अङ्ग भएको बताएको छ । सो पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा हालै ताइवानमा सम्पन्न भएको राष्ट्रपतिको चुनाव एवम् शनिवार प्राप्त नतिजालाई लिएर संयुक्त राज्य अमेरिकाको […]

२०८० माघ ५ गते, शुक्रबार

शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा रहेकाे बताएका छन् । पर्यटन विकास संस्था शिवगढीद्वारा शुक्रबार आयोजित शिवगढी किल्लाको बृहत भ्रमण तथा अवलाेकन क्रममा महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । शिवगढी किल्ला भ्रमण तथा अवाेलकनका क्रममा महासचिव विप्लव सीले इतिहासमा नेपालकाे राष्ट्रकाे स्वाधिनताकाे रक्षार्थ खडा […]

२०८० माघ ६ गते, शनिबार

तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखबीच भेटवार्ता : बन्दी रिहा र मुद्दा खारेजीको बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलका प्रमुख नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङबीच बिहिबार ललितपुरमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका बन्दी नेता -कार्यकर्ताको तत्काल रिहाइ र झुठा मुद्दा तत्काल […]

२०८० माघ ४ गते, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता : छिट्टै तीन बुँदे सहमति कार्यन्वयन गर्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदललाई दिएको जिम्मेवारी र हालसम्म भएका कार्य प्रगतिको बारेमा गम्भीर छलफल हुनुका […]

२०८० माघ ३ गते, बुधबार

नेपाल र भारतबीच समस्या एकातिर संझौता अर्कातिर

नेपालले पछिल्लो समयमा असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिमा सन्तुलित भूमिका खेल्न नसकेको जुन चर्चा परिचर्चा भैरहेको थियो, त्यसलाई नेपाल र भारतबीच गत १९ गते हस्ताक्षर भएका चारवटा सहमतिले पुष्टि गरेका छन् । चीन र भारतजस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपालले यसरी एकपक्षीय ढंगले अगाडि बढ्नु हुने थिएन । यसले नेपाललाई दीर्घकालीनरुपले नकारात्मक […]

२०८० पुष २३ गते, सोमबार

भारतको कुटिलचालमा नफसौं

हालै सम्पन्न भारतीय विदेशमन्त्री सुब्रमण्यम (एस) जयशंकरको नेपाल भ्रमणको क्रममा नेपालस्थित भारतीय दुताबासलै आफूखुशी २० करोडका परियोजना बाँड्न पाउने सम्भनैता भएको छ । विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा यही पुस १९ गते नेपाल र भारत सरकारका बीचमा हुन गएको चारबुँदे सहमति अन्तर्गत भारतीय दुताबासलै उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गतको लगानी सीमा पाँच करोडबाट […]

२०८० पुष २२ गते, आईतवार

शिवगढी पर्यटन विकास संस्थाको अधिवेशन सम्पन्न

काठमाडौँ । शिवगढी पर्यटन विकास संस्थाको १३ औँ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समष्टिगत प्रतिवेदन र लेखाप्रतिवेदन पारित गर्दै नयाँ समिति चयन गरेको छ । शिवगढी पर्यटन विकास संस्थाको अध्यक्षमा माल बहादुर घर्ती मगर, उपाध्यक्षमा विनाेद सी द्वितिय उपाध्यक्षमा बादल सी, सचिवमा दिपेन्द्र प्रसाद निराैला, सह-सचिवमा सन्ध्या बुढाथोकी र सथिया थारु, […]

२०८० पुष २२ गते, आईतवार