Main Banner

‘जनताको सत्ता स्थापित गराएरै छाड्छौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जनताको सत्ता स्थापित गराएरै छाड्ने उद्घोष गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँको बुद्धनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।उक्त शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध […]

२०८० फाल्गुन १ गते, मंगलवार

‘नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै शक्ति, वर्ग र समुदायलाई विशेष अपिल गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो अपिल गरेका हुन्।महासचिव विप्लव सीले नेपाली श्रमिक जनताको वीरतापूर्ण गाथा बनेको जनयुद्ध दिवसको अवसरमा सर्वप्रथम जनयुद्ध, एकीकृत […]

२०८० फाल्गुन १ गते, मंगलवार

जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाऔं (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको स्मृतिलाई एकीकृत जनक्रान्तिको प्रतिबद्धतामा उठाउन आग्रह गरेका छन् । २९औं जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिंदै महासचिव विप्लव सीले सो आग्रह गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले २९औं जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना मन्तव्य :

२०८० फाल्गुन १ गते, मंगलवार

आज २९ औँ जनयुद्ध दिवस : देशव्यापीरुपमा मनाइदै

काठमाडौँ । आज फागुन १ गते अर्थात २९ औँ जनयुद्ध दिवस । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको ऐतिहासिक दिनलाई नेपालका माओवादी घटक दल, क्रान्तिकारी कम्युनिष्ट शक्ति र विशेषगरी नेपाल कम्युनिष्ट पार्टीले विशेष पर्वका रूपमा मनाउँदै आएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले आज देशभर विभिन्न रचनात्मक कार्यक्रम […]

२०८० फाल्गुन १ गते, मंगलवार

जनयुद्धको उपलब्धिको रक्षा गरौँ

यतिबेला हामी २९औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा छौँ । तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । त्यही १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा […]

२०८० माघ २९ गते, सोमबार

‘साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न दिइदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले विभिन्न चलखेलद्वारा साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न खोजिएको बताउँदै त्यसका विरुद्ध जनताको सहभागितामा नेकपाको नेतृत्वमा प्रतिरोध गर्ने बताएका छन् ।शनिबार नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।एमसीसी एसपीपीकाका नाममा साम्राज्यवादले आफ्नो रणनीति पूरा […]

२०८० माघ २८ गते, आईतवार

‘ जनयुद्धबाट पराजितहरू प्रतिशोधको मनस्थितिमा छन् ‘

महासचिव कमरेड, जनयुद्धको २८औं दिवसको सङ्‌घारमा छौं । जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? गौरव, पीडा र नयाँ उत्थानका रुपमा जनयुद्धलाई स्मरण गरिरहेका छौं । गौरव यसर्थ कि महान् जनयुद्ध नेपालको अद्वितीय मुक्तियुद्ध हो । यसले देशभित्रको सामन्ती तथा दलाल पुँजीवादी सत्ता विरुद्धसाथै देशबाहिर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विद्रोहको प्रतिनिधित्व ग¥यो । असंख्य बलिदानका बिचबाट नेपालको ८०प्रतिशत भूभागमा […]

२०८० माघ २८ गते, आईतवार

समाजवादी मोर्चा नेपालले पुन : आफ्नो कार्यक्रम अगाडि बढाउने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पुन : आफ्नो कार्यक्रमलाई अगाडि बढाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको सचिवालय सदस्य प्रकाण्ड सी र नेकपा समाजवादी पार्टीका उपाध्यक्ष तथा समाजवादी मोर्चा नेपालको सचिवालय समितिका सचिव प्रमेश हमालबीच बिहिबार अपरान्ह भएको भेटवार्तामा सो सहमति भएको बताइएको छ।समाजवादी मोर्चा नेपालका दुई नेताबीच भएको उक्त भेटवार्तामा […]

२०८० माघ २५ गते, बिहीबार

नेपालको संघीयता नक्कली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिले नेपालमा जारी गरिएको संघीयता नक्कली संघीयता भएको बताउँदै यो संघीयताले देशको समग्र समस्याको हल गर्नै नसक्ने ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको जातिय /क्षत्रीय मोर्चाहरुको संयुत्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले समाजवाद स्थापनापछि बन्ने समाजवादी संघीयताले […]

२०८० माघ २३ गते, मंगलवार

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वद्वारा भुकम्प पीडितको आवास निर्माणमा सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।यस […]

२०८० माघ २२ गते, सोमबार