Main Banner

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वद्वारा भुकम्प पीडितको आवास निर्माणमा सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।यस […]

२०८० माघ २२ गते, सोमबार

संसदीय व्यवस्था नै भ्रष्टाचारको कारक

देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएको छ । सामान्य जनतालगायत कुनै पनि व्यक्ति र संस्थाले राज्यबाट लिनुपर्ने सेवा आर्थिक लेनदेनबिना कार्य फत्ते गर्छु भन्ने नसोचे पनि हुने स्थिति पैदा भएको छ । आर्थिक लेनदेन कै कारण बिकास र निर्माण कार्य चुस्त–दुरुस्त हुन सकेका छैनन् । प्रहरी, प्रशासन र न्यायालयलगायत सम्पूर्ण क्षेत्रमा भ्रष्टाचार मौलाएको छ, जसले लगानी […]

२०८० माघ २२ गते, सोमबार

सुस्ता समस्या: नेपालको सधैं चह-याइरहने घाउ

नेपालको भारततर्फको सीमा समस्या धेरै गहिरो छ । जसको समाधान सहजै हुने कुनै संभावना छैन । त्यसैले होला यहाँको शासन सत्तामा आउनेहरु सकेसम्म सीमा समस्या समाधान गर्ने÷गराउने प्रयास नै गर्दैनन् । बर्तमान सरकार सत्तामा आएपछि पनि भारततर्फको सीमाकाबारेमा खासै चासो दिएको देखिएको छैन । सीमामा सशस्त्र प्रहरी परिचालन गरिएपछि कतिपय सीमा स्तम्भहरुको मर्मत र पुनस्र्थापना […]

२०८० माघ २२ गते, सोमबार

‘देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन कम्युनिस्टले साेच्नुपर्ने बेला आयाे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई साम्राज्यवादको चंगुलमा जानबाट जोगाउन क्रान्तिकारी, कम्युनिस्ट, वामपन्थी पक्षधर र सच्चा लोकतन्त्रवादीले साेच्नुपर्ने बेला आएकाे बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय प्रशिक्षणलाई पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले देशमा राजनैतिक संकट आएकोले त्यसको नेतृत्व क्रान्तिकारीहरुले […]

२०८० माघ २० गते, शनिबार

संसदीय व्यवस्थाको फोहोरी खेल: देश र जनताको अस्तित्वमाथि संकट

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताको १५ वर्षमा मुलुकमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश […]

२०८० माघ १९ गते, शुक्रबार

अहिले ‘व्यवस्था र नेतृत्व’को विकल्प दिनुपर्छ

देशको विद्यमान परिस्थिति, सम्भावना र चुनौतीबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ । विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ । फेरी नयाँढंगले सोच्दा कतै गलत ठाउँमा गईन्छ कि भनेर चिन्ता पनि ब्यक्त गर्नु भएको छ । त्यो स्वभाविक पनि छ । किन कि नयाँ ढंगले […]

२०८० माघ १८ गते, बिहीबार

नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गरेका छन । बुधवार एपी वान टेलिभिजनलाई दिएको अन्तरवार्तामार्फत उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्डले जनयुद्ध र जनआन्दोलनको मर्म विरुद्ध अहिले संसदवादी शक्ति नगएको भन्दै यो राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने बताए ।प्रवक्ता […]

२०८० माघ १८ गते, बिहीबार

‘उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्ने बताएका छन्। सो पार्टीको केन्द्रीय उत्पादन विभागद्वारा कपिलवस्तु सञ्चालित व्यवसायिक योजनसहितको सीप विकास तालिम कार्यक्रमको समापनसहित सी उद्योग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले उत्पादन प्रणालीमार्फत वैदेशिक रोजगारीका दर घटाउन पहल गर्नुपर्ने भन्दै राज्यको […]

२०८० माघ १८ गते, बिहीबार

‘ एमसीसी,कुनै पनि हालतमा कार्यान्वयन गर्न दिदैनौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने ठोकुवा गरेका छन । सो पार्टीनिकट युवा सङ्गठन नेपाल केन्द्रिय समिति र अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा संयुक्तरुपमा मंगलबार नुवाकोटको रातेमाटेमा आयोजना गरिएको ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि वृहत युवा विद्यार्थी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। उक्त […]

२०८० माघ १७ गते, बुधबार

सहिदको सपनालाई नबिर्सौ

आज माघ १६ गते सहिद दिवस । आजको दिनलाई सरकार तथा विभिन्न निकायहरुले देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदैछन ।नेपालको परिवर्तनको आन्दोलनमा नेपाली आमाका हजारौँ छोरा छोरीहरुले आफ्नो अमूल्य जीवन परित्याग गर्दै देश र जनताको मुक्तिका लागि सुम्पेका छन । राणा विरोधी आन्दोलनमा लखन थापा ,शुक्रराज शास्त्री,गंगालाग श्रेष्ठ,धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी हाँसी […]

२०८० माघ १६ गते, मंगलवार