रोटाराक्ट क्लव कुसोमद्वारा धुम्रबराह माबिलाई बिभिन्न सहयोग प्रदान

काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोटाराक्ट क्लवले धुम्रबराह माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटाराक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुन: प्रयोग […]
२०८० मंसिर २३ गते, शनिबार