Main Banner

अदालतको कदम समाजवादी क्रान्ति र समाजवादी मोर्चाविरुद्ध चालिएको षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अदालतको कदम समाजवादी क्रान्ति र मोर्चा विरुद्ध चालिएको षड्यन्त्र भएको ठोकुवा गरेका छन। नेकपाको जारी केन्द्रीय समितिको बैठकलाई बुधवार सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले दलाल व्यवस्थाको संकट टार्न र नेकपालाइ कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र बढिरहेको ठोकुवा गर्दै अहिलेको संकट समाधानको मिशन २०८४ नभएर […]

२०८० पुष ४ गते, बुधबार

महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको विशेष बैठकमा पेश भएको महासचिव विप्लव सी को राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको छ । बैठकमा महासचिव विप्लव सी ले केन्द्रीय सदस्यहरुले पेश गरेका सुझावमाथि जवाफ दिएपछि राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको हो ।सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले “विशेष […]

२०८० पुष ४ गते, बुधबार

नेकपा रुपन्देही जिल्लाद्वारा महासचिव विप्लव सी लाई कर्कटपाता हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्व र पश्चिम रुपन्देहीले महासचिव विप्लव सीलाई ८ बण्डल कर्कटपार्ता हस्तान्तरण गरेको छ । सो पार्टीको कपिलबस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा नेकपा रुपन्देही पूर्व र पश्चिम जिल्लाा इन्चार्ज सरद सी र विश्वास सीले आज एक कार्यक्रमकाबीच कर्कटपाता हस्तान्तरण गरेका हुन ।उक्त कर्कटपाता बुझ्दै महासचिव विप्लव सी ले रुपन्देही जिल्ला पार्टीलाई हार्दिक […]

२०८० पुष ४ गते, बुधबार

एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्डविरुद्ध थप सङ्घर्ष गर्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुु आबश्यक भएको बताएका छन । सो पार्टीको जारी केन्द्रीय समिति बैठकमा सुझाब पेश गर्ने नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुपर्ने सुझाव दिएका हुन । महासचिव विप्लव सी को प्रस्तावमाथि समूहगत सुझाव पेशगर्ने नेताहरुले महासचिवको प्रस्ताव ठोश […]

२०८० पुष ३ गते, मंगलवार

“स्टालिनः तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १४५ औं स्टालिनको जन्मजयन्तीको अवसरमा “स्टालिनः तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी रहने बताइएको छ। नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा विहिवार (पुस ५ गते) विहान ८ बजे हुने उक्त कार्यक्रममा नेकपाका […]

२०८० पुष ३ गते, मंगलवार

नेकपा केन्द्रीय समितिको बैठकमा समुहगत छलफलफ सुरु,तस्बिरहरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको विशेष बैठकमा महासचिव सी ले पेस गरेको राजनीतिक प्रस्तावमाथि समुहगत छलफलफ सुरु भएको छ। बैठकमा नेकपाका महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका छन । केन्द्रीय सदस्यहरुले बैठकमा पेश भएको ८ पृष्ठ लामोे प्रस्ताव अध्ययन गरेर […]

२०८० पुष २ गते, सोमबार

‘नेपाल कम्युनिष्ट पार्टीसंग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर ‘

काठमाडौँ । समाजबादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलगायतका नेताविरुद्ध जिल्ला अदालत काठमाडौंले जारी गरेको आदेशप्रति गम्भीररुपमा ध्यान आकर्षित भएको बताउदै नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरेको छ ।यस बिषयमा समाजबादी मोर्चा नेपालका संयोजक एबम् […]

२०८० पुष २ गते, सोमबार

‘नेकपाका नेताविरुद्धको पक्राउ पूर्जी न्यायलयको ढोकाबाट आएको अमेरिकी आक्रमण हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका नेताविरुद्धको पक्राउ पूर्जी न्यायलयको ढोकाबाट आएको अमेरिकी आक्रमण भएको बताएका छन। सो पार्टीको कपिलबस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा आइतबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने- एमसीसी र क्रिश्चियन धर्म– राजनीति विरुद्ध हाम्रो पार्टीले चलाएको संघर्षबाट […]

२०८० पुष २ गते, सोमबार

नेपाल कम्युनिष्ट पार्टीको धैर्यतालाई कमजोर नठान

तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फाल्गुन २१ गते ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष–नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा […]

२०८० पुष १ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा राजनीतिक भेटलाई तीव्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक भेटलाई तीव्रता दिएको छ । सो पार्टीले देशको बिग्रँदो राजनीतिक परिवेश, तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध गरेको फैसला र समाजवादी मोर्चालाई अगाडि बढाउनेलगायतका विषयलाई लिएर राजनीतिक भेटलाई तीव्र पारेको हो । यसैक्रममा मंसिर २३ […]

२०८० पुष १ गते, आईतवार