Main Banner

तीन बुँदे सहमतिको उलंघन : नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलाई पक्राउ पुर्जी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको […]

२०८० मंसिर १८ गते, सोमबार

‘क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्छौ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले क्रान्ति पुरा गरेर जनताका सबै सपना पुरा गर्ने अठोट पनि व्यक्त गरेका छन् । कालिकोटस्थित लालुलैफु सडक अन्तरगत काम रोकिएको माल्कोटको चिउरीबाट तेस्रो सडकखण्डको उद्घाटन गर्दै उनले सो अठोट व्यक्त गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले जनताको समस्या समाधान गर्ने लक्ष्य लिएर जनयुद्ध लडेको तर क्रान्ति पुरा […]

२०८० मंसिर १८ गते, सोमबार

‘सी गाउँबासी’को गुनासोः ‘हामीलाई सौतेनी ब्यबहार भयो’

काठमाडौँ । कालिकोटको ‘सी गाउँ’ माल्कोटका स्थानीयबासीहरुले दलाल संसदीय ब्यबस्थाबाट आफूहरु माथि सौतेनी ब्यबहार हुने गरेको गुनासो गरेका छन । आईतबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीसंग अनौपचारिक भेटघाटका क्रममा स्थानीयबासीहरुले यस्तो गुनासो गरेका हुन । सी गाउँबासीहरुले प्रकाण्डको गाउँ र नेकपाको आधारभूमी भएको कुरा गरेर स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारबाट आउने विकासे योजना […]

२०८० मंसिर १८ गते, सोमबार

संसदीय व्यवस्थाको विघटन अनिवार्य

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गएको छ । देश र जनतालाई अन्धकारमा धकेल्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु कम्मर कसेर लागेका छन् । देशमा हिँसा भड्क्याएर गणतन्त्रलाई असफल पार्ने षड्यन्त्र भइरहेका छन् । जसको पुष्टि हालै सडक आन्दोलनका नाममा भइरहेका उदण्डताले पुष्टि गर्दछ । यतिबेला देश आन्तरिक रुपमा कमजोर भएको छ भने वैदेशिक हस्तक्षेपले खुलारुप लिएको […]

२०८० मंसिर १७ गते, आईतवार

‘नेपाल युद्धको रणमैदान बन्ने सम्भावना’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाल युद्धको रणमैदान बन्ने सम्भावना रहेको बताएका छन। नेकपा पश्चिम कपिलबस्तुले शुक्रवार चन्द्रौटामा आयोजना गरेको “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन ।महासचिव विप्लव सीले अमेरिकाका लागि सैन्य दृष्टिकोणले नेपाली भूमी ठिक भएपनि नेपाली जनताको लागि कुनै […]

२०८० मंसिर १६ गते, शनिबार

‘शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले शिक्षा निशुल्क,सर्वसुलभ र व्यावहारिक हुनुपर्ने बताएका छन। शुक्रबार कालिकोटको माल्कोटको सेरापाटामा रहेको नन्दादेवी माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले श्री नन्दा देवि माध्यमिक बिद्यालयको नयाँ भवनको ब्यानर खोलेर उद्घाटन गर्दै शिक्षा निशुल्क,सर्वसुलभ र व्बहारिक हुनुपर्ने तर दलाल संसदीय व्यवस्थामा शिक्षा […]

२०८० मंसिर १५ गते, शुक्रबार

श्रमजीवी जनताको मुक्तिको लागि नेकपा जस्तोसुकै कदम उठाउन तयार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले श्रमजीवी जनताको मुक्तिको लागि नेपाल कम्युनिष्ट पार्टीले जस्तो सुकै कदम उठाउन तयार भएको बताएका छन । नेकपा कालिकोटको विहिबाटबाट सुरु भएको संयुक्त बैठकलाई शुक्रवार सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन । उनले श्रमजीवी जनता अहिले पनि दलाल संसदीय व्यवस्थाको उत्पीडनमा परेको बताउदै दलाल […]

२०८० मंसिर १५ गते, शुक्रबार

‘समाजवादी व्यवस्थामा मात्र किसानका समस्याको समाधन हुन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्थाले नेपाली किसानहरुका समस्या समाधान गर्न नसक्ने भन्दै समाजवादी व्यवस्थामा मात्र नेपाली किसानहरुका समस्या समाधन हुने बताएका छन । कपिलवस्तुको शिवगढीमा विहिवार बसेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले किसानहरु आधुनिक किसानमा […]

२०८० मंसिर १५ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी केन्द्रीय कार्यालयको प्रवेशद्धार बनाउन व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहितको पार्टी केन्द्रीय कार्यालयको टोलि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको मुख्य प्रवेशद्धार बनाउन व्यस्त भएका छन । केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्धार बनाउने काममा महासचिव विप्लव सीसहित केन्द्रीय कार्यालय र सचिवालयको टोलि सहभागी भएको हो ।महासचिव विप्लव सी ले एक हप्ता भित्रै केन्द्रीय कार्यालयमा नयाँ नमुना गेट निमार्ण गर्ने […]

२०८० मंसिर १४ गते, बिहीबार

वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान राजनीतिक संकटको समाधान वैज्ञानिक समाजवाद भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले बुधवार माल्कोटमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले देशको समस्या समाधानको अन्तिम विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताएका हुन । उनले नेपाली जनताको मुख्य दुश्मन साम्राज्यवाद र […]

२०८० मंसिर १४ गते, बिहीबार