Main Banner

नेकपा सल्यानद्वारा लघुवित्त र मिटरव्याजीलाई प्रतिबन्ध !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लामा लघुवित्त र मिटरव्याजीलाई प्रतिबन्ध लगाएको छ। नेकपा सल्यानका सेक्रेटरी मदन सीले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै लघुवित्त र मिटरव्याजीलाई प्रतिबन्ध लगाइएको जनाएका छन् । मिटरब्याजी र लघुवित्त संस्थाहरुको आतंकले सल्यानका जनतालाई जीवन मरणको अवस्थामा पुर्याएको छ। त्यस्ता व्यक्ति र संस्थाको अमानविय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य […]

२०८० असार १ गते, शुक्रबार

‘अवैध कृषि उत्पादनको आयातले समस्या पार्‍यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सी ले बाहिरबाट खासगरी भारतीय अवैध कृषि उत्पादनको आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा नेपाली कृषि क्षेत्रलाई नकारात्मक असर पारेको बताएका छन।चितवनको माडी नगरपालिका वडा न४ र ५मा नेता सन्देशको अगुवाइमा कृषि तथा पशुपालन सम्बन्धि कम्युन सञ्चालनमा ल्याइएको छ।यस बर्षको यो […]

२०८० असार १ गते, शुक्रबार

वैदेशिक हस्तक्षेप रोक्न कम्युनिस्टहरुबीच एकता र मोर्चाबन्दी आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैदेशिक हस्तक्षेप रोक्नका लागि कम्युनिस्ट शक्तिबिच एकता र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी मेचिब्यूरो, सगरमाथा ब्यूरो, उत्तर कोशी ब्यूरो र कोशी ब्यूरोद्वारा संयुक्तरुपमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्।महासचिव विप्लव सी ले नेपालका कम्युनिस्ट र […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका बिषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी समाजवादीबीच पार्टी एकताका लागि छलफल भएको छ । नेकपाका स्थायी कमिटी सदस्य शुसिल सी र नेकपा क्रान्तिकारी समाजवादीका अध्यक्ष एम सुनुवारको उपस्तिथिमा नेकपाको केन्द्रीय कार्यलय वुद्दनगरमा छलफल भएको बताइएको छ।

२०८० जेष्ठ ३१ गते, बुधबार

पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोले मंगलबार आयोजना गरेको जातीय सवाल र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।उनले पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव भएको ठोकुवा […]

२०८० जेष्ठ ३१ गते, बुधबार

जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन पहल गर्ने

काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय गरेको छ। चितवनको भतपुरमा सोमबार बसेको सङ्गठनको केन्द्रिय सचिवालयको बैठकले सदस्यता नविकरण र नयाँ सदस्य बितरण प्रक्रियामा विभिन्न समस्या र गुनासाहरु प्राप्त हुन थालेपछि महासंघसङ्ग छलफल गरि समस्या समाधान गर्न आबश्यक पहल गर्ने निर्णय गरेको […]

२०८० जेष्ठ ३० गते, मंगलवार

नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त दुलालको घर जन-नियन्त्रणमा

काठमाडौँ । नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएका हुन् । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही […]

२०८० जेष्ठ ३० गते, मंगलवार

संसदीय व्यवस्थाका कारण देश र जनताको भबिश्य चौपट

नेपाल सरकारको लाचारीपनको फाइदा उठाउँदै भारतलगायतका बिदेशी राष्ट्रहरुले नेपालमाथि शोषण गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ । बिगतमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समाबेश गरेर नक्सा सार्वजनिक गरेको भारतले हालै ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनी समाबेश गरेर आफ्नो हस्तक्षेपकारी र अतिक्रमणकारी चरित्र पुनः विश्वसामु छर्लङ्ग पारेको छ । नेपाल सरकारको लाचारीपन […]

२०८० जेष्ठ २८ गते, आईतवार

‘देशले अग्रगामी र परिवर्तनकामी विकल्पको खोजी गरेको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशले अग्रगामी र परिवर्तनकामी विकल्पको खोजी गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शनिबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा देश अहिले वितृष्णा, आक्रोस र विस्फोटको अवस्थामा भएकोले प्रतिक्रान्तिकारी होईन क्रान्तिकारी, अग्रगामी र परिवर्तनकामी विकल्पको खोजीमा रहेको उल्लेख गर्दै […]

२०८० जेष्ठ २७ गते, शनिबार

नेकपा स्थायी समिति बैठक सम्पन्न :समाजवादी मोर्चामा प्रबक्ता प्रकाण्ड सी ले प्रतिनिधित्व गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ। सो पार्टीका र महासचिव विप्लव सी को अध्यक्षतामा शनिबार बिहान सम्पन्न स्थायी समिति बैठकले सो निर्णय गरेको हो। बैठकले समाजवादी मोर्चामा पार्टीको तर्फबाट प्रबक्ता प्रकाण्ड सी पठाउने निर्णय समेत गरेको बताइएको छ । बैठकले रास्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट,वामपन्थी र समाजवादी आन्दोलनलाई नयाँ उचाइमा […]

२०८० जेष्ठ २७ गते, शनिबार