Main Banner

देश र जनताको मुख्य शत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देश र जनताको मुख्य शत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन । नेकपा पूर्वी ताम्सालिङ व्युरोले शुक्रबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले नेपाली जनताको अन्तरविरोध नेपालका प्रतिगमकारी राजनीतिक दल […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सो रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

नेपाल अमेरिकि कब्जामा जाने खतरा बढ्यो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाल अमेरिकि कब्जामा जाने खतरा बढेकाे भन्दै अब त्यसलाई नेकपाले मात्र थेग्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीनिकट जवस मोर्चाद्वारा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । महासचिव विप्लव सीले नेपाली जनताकाे अबको अन्तर्विरोध भूमण्डलीकृत […]

२०८० जेष्ठ २४ गते, बुधबार

दलाल राज्य सत्ताले आफ्नो समस्या र संकटलाई जनताको थाप्लोमा थोपर्यो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सी ले दलाल राज्यसत्ताले आफ्नो समस्या र संकटलाई जबर्जस्त जनताको थाप्लोमा थोपरेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी पूर्वी र पश्चिम नारायणी व्युरोले मंगलबार आयोजना गरेको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड […]

२०८० जेष्ठ २४ गते, बुधबार

दलाल पुँजीवादलाई परास्त पार्दै वैज्ञानिक समाजवादको झण्डा फहराउने छौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दलाल पुँजीवादलाई परास्त पार्दै वैज्ञानिक समाजवादको झण्डा फहराउने ठोकुवा गरेका छन । नेकपा उपत्यका ब्युरोले सोमबार आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले उपत्यका एकीकृत जनक्रान्तिको केन्द्र भएको ठोकुवा गर्दै काठमाडौं उपत्यकाबाट एकीकृत जनक्रान्तिको विजयी यात्र […]

२०८० जेष्ठ २३ गते, मंगलवार

भारतको अक्षम्य गल्ती

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राख्नु घोर आपत्तिजनक र निन्दनीय कार्य हो । तसर्थ, भारतले नेपालसँग माफी माग्दै संसद भवनको अगाडि राखिएको ‘अखण्ड भारत’ भनिएको नक्सावाट नेपालको कपिलवस्तु र लुम्विनीलगायतलाई तकाल हटाउनु पर्छ । यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र […]

२०८० जेष्ठ २१ गते, आईतवार

नेपाली जनता समाजवाद चाहन्छन् (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताले समाजवाद चाहेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपाल चितवनको छैठौ जिल्ला सम्मेलनको उद्घघाटन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।

२०८० जेष्ठ २० गते, शनिबार

एकीकृत जनक्रान्ति पुरा गर्न पश्चिम ताम्सालिङको भूमिका निर्णायक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति पुरा गर्न पश्चिम ताम्सालिङको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पश्चिम् ताम्सालिङ ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा स्थापना गर्न राजधानी नजिकैका जिल्लाहरुको भूमिका निर्णायक हुने बताएका हुन् । उनले विगतका आन्दोलनहरुमा […]

२०८० जेष्ठ २० गते, शनिबार

नेकपानिकट जनवर्गीय संगठनद्वारा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाको बिरोध गर्दै भारतिय दूतावास लैनचौर अगाडि प्रर्दर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य प्रकाश सीले […]

२०८० जेष्ठ २० गते, शनिबार

जनताको हृदयको पार्टी भएर काम गरौ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले सो पार्टीका नेता – कार्यकर्तालाई जनताको हृदयको पार्टी भएर काम गर्न निर्देशन दिएका छन् । विहिवार नेपाल कम्युनिष्ट पार्टी बाँकेले कोहलपुरमा स्थापना गरेको पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्दै महासचिव विप्लव सी ले सो निर्देशन दिएका हुन्।महासचिव विप्लव सी ले पार्टी कार्यालयको स्थापना गरेकोमा जिल्ला पाटीलाई धन्यवादसमेत […]

२०८० जेष्ठ १९ गते, शुक्रबार