Main Banner

असफल ब्यवस्था र नेतृत्वको बिकल्प बारे एक चर्चा

नेपाल २०६४ साल पछि गणतन्त्रात्मक लोकतान्त्रिक संसदिय ब्यवस्थाको प्रयोगमा छ । तिस बर्षे एकतन्त्रीय पन्चायती ब्यवस्था र करिव पन्ध्र बर्षसम्म चलेको संसदिय राजतन्त्रबाट नेपाली जनता सन्तुष्ट बन्न नसके पछि तथा सो ब्यवस्था जनउत्तरदायी रहन नसक्दा दश बर्षे जनयुद्ध र ०६२–०६३ को जनआन्दोन तथा जनताको शक्तिको तागतमा ति ब्यवस्थाहरुको बिकल्पमा गणतन्त्र स्थापना भएको हो । राजतन्त्रात्मक […]

२०८२ बैशाख २६ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच देशको अवस्था र बिकसित घटनाक्रमका बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटवार्तामा प्रतिगामी तत्व र दलालहरु गणतन्त्र र […]

२०८२ बैशाख २३ गते, मंगलवार

राजनैतिक अस्थिरताका कारण आर्थिक क्षेत्र कमजोर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर भएको ठोकुवा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आइतबार आयोजित नेपालको वर्तमान अवस्थामा आर्थिक, सामाजिक र राजनैतिक विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले विगत १८ वर्षयताकै […]

२०८२ बैशाख २१ गते, आईतवार

मजदुरहरूको अधिकार सुनिश्चिताका लागि समाजवाद अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले मजदुरहरूको अधिकार सुनिश्चिताका लागि समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले श्रमिक, महिला र सर्वसाधारणले विगतको तुलनामा केही अधिकार प्राप्त […]

२०८२ बैशाख १९ गते, शुक्रबार

‘नेपाली विशेषताको समाजवादका पक्षमा उभिऔं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपाली विशेषताको समाजवादका पक्षमा उभिन एवं सक्रिय बन्न विशेष अपिल गरेका छन्। १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै महासचिव विप्लव सीले सबै नेपाली मजदुर एवं जनतामा नेपाली विशेषताको समाजवादका पक्षमा उभिन एवं सक्रिय बन्न विशेष अपिल गरेका […]

२०८२ बैशाख १८ गते, बिहीबार

सत्तालिप्साको राजनीति बन्द गर

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान भएकोले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र […]

२०८२ बैशाख १४ गते, आईतवार

सामनाद्वारा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । सामना सांस्कृतिक परिवारले दाङको घोराही र तुलसीपुरमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार घोराहीमा र शनिबार तुलसीपुरमा भएको कार्यक्रममा सामना परिवारले विभिन्न सांस्कृतिक एवम सांगीतिक प्रस्तुतिहरु, गीतसंगित, अपेरा, नृत्य लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेको हो ।कार्यक्रममा नेकपाका पिबिएम एवम वरिष्ठ जनवादी कलाकार माइला लामाले देश, जनता, गणतन्त्र तथा समाजवादको पक्षको अभियान रहेको […]

२०८२ बैशाख १४ गते, आईतवार

समाजवादी मोर्चा कर्णालीको संयोजकमा सुशील सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशलको संयोजकमा नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सी चयन भएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रमबीच यसअघिका संयोजक नेकपा (समाजवादी )पार्टीका ठगेन्द्र प्रकाश पुरीले नेता सुशिल सीलाई नेतृत्व हस्तान्तरण गरेका […]

२०८२ बैशाख १३ गते, शनिबार

क्रान्तिकारी ध्रूबिकरण अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देश र जनताको मुक्तिको लागि क्रान्तिकारी ध्रूबिकरण अनिबार्य भएको बताएका छन् । सो पार्टीद्वारा १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुविकरण कार्यक्रमको समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता […]

२०८२ बैशाख १२ गते, शुक्रबार

‘विचार संश्लेषण नगर्ने हो भने अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिस्ट वामपन्थीहरुले समिक्षासहित विचार संश्लेषण नगरे कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौंमा नेकपा नेता शिलु सीद्वारा लिखित कृति ‘विचार संश्लेषण’को लोकार्पण गर्दै महासचिव विप्लव सीले नयाँ विचार नदिए अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनको गम्भीर […]

२०८२ बैशाख १२ गते, शुक्रबार