Main Banner

नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु

हामीले थुप्रै विजय र पराजयका मैदानबाट पुँजीवादमाथि विजय गर्ने रोमाञ्चकारी तर सम्भावनायुक्त परिकल्पना गरिरहँदा लडाइका सम्पूर्ण मोर्चाहरुको चित्र आँखामा फटाफट प्रकट हुन्छन् । हामी त्यहाँ बिसौं शताब्दीले छोडेर गएका वैज्ञानिक समाजवादी क्रान्ति र सत्ताका कैयौं अपूर्णताहरु प्रष्ट देख्न सक्छौं । यी अपूर्णता या कमजोर पक्षलार्ई कस्ता दृष्टिकोण, विचार र नीति–नियमहरु निर्माण गरियो भने चाहेर पनि […]

२०७९ फाल्गुन १० गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले शिक्षाको निजीकरणको अन्त्य, निशुल्क तथा अनिवार्य शिक्षाको कार्यान्वयन, जनयूद्धका शहीद परिवारका छात्रवृत्तिका समस्या, विश्वविद्यालयमा भएको चरम भागभण्डा, IOM का विद्यार्थीका समस्या, विदेशी सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्ना संख्याको समस्या, संघीय शिक्षा […]

२०७९ फाल्गुन १० गते, बुधबार

जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणका पक्षमा दबाब अभियान सञ्चालन गर्ने

काठमाडौँ । जनपत्रकार संगठन नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , मानवअधिकार रक्षा र समाजको सचेत अगुवा कर्मिको भुमिका निर्वाह गर्दै आएको नेपालको पत्रकारिता आन्दोलन र यसको प्रमुख संस्था नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका लागि दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।चितवनको माडीमा सम्पन्न संगठनको तेस्रो पुर्ण बैठकले नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा बिकृति बढ्दै गएको […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन । जनपत्रकार संगठन नेपालको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता विरहीले सो ठोकुवा गरेका हुन । उनले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासनलगायत राज्यका सबै अङ्गहरुमा दलाल […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

नेकपाद्वारा वित्तीय संस्थाको ज्यादती र मिटरब्याजविरुद्ध देशव्यापी जनप्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुरलगायत आमसर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ । सो पार्टीले मिटरब्याज र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध घोषित कार्यक्रमअन्तर्गत शुक्रबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनप्रदर्शन […]

२०७९ फाल्गुन ६ गते, शनिबार

‘बैंकको व्याजदर एकल अंकमा झार्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटीले सीले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर एकल अंकमा झार्नुपर्ने बताउकी छन् । नेकपाको केन्द्रीय नीति अनुसार काठमाडौँ जिल्ला नम्बर ३ ले आयोजना गरेको बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै भृकुटीले बैंकको व्याज एकल अंकमा झार्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्ने बताएकी हुन् । काठमाडौं […]

२०७९ फाल्गुन ५ गते, शुक्रबार

जनयुद्ध दिवस राष्ट्रिय पर्व

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्ध दिवस राष्ट्रिय पर्व भएको छन । महासचिव विप्लव सी ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे जनयुद्ध दिवस जनताको दिवस भएकाले राष्ट्रिय पर्बको रुपमा सबैले मनाउनु पर्ने बताएका हुन् । उनले अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध […]

२०७९ फाल्गुन १ गते, सोमबार

‘ नेपाललाई दलाल पूँजीवादी सत्ताबाट मुक्त गराइ छोड्छौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभूत्व र उत्पीडनबाट मुक्त गराइ छोड्ने अठोट गर्दै पूँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लवले नेपालले अहिले […]

२०७९ फाल्गुन १ गते, सोमबार

नेकपाले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने बताएको छ। सो पार्टीले फागुन १ गते बिहान बाजागाजासहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ। २०५२ साल फाल्गुन १ गतेबाट नेपालमा शुरु गरिएको जनयुद्ध पछि देशमा गणतन्त्र स्थापना भए पनि क्रान्तिको मुख्य उदेश्य […]

२०७९ माघ २९ गते, आईतवार

नेकपाका महासचिव विप्लव र समाजवादीका अध्यक्ष माधव नेपालवीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच समाजवादी पार्टीको केन्द्रिय कार्यालयमा बिहिवार बेलुका भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको […]

२०७९ माघ २७ गते, शुक्रबार