Main Banner

संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य मिलनले संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भएको बताउदै संसदीय व्यवस्था असफलसिद्ध भइ सकेको ठोकुवा गरेका छन । अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा बुधवार काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचण -२०७९ बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले अब नयाँ ढंगले आफ्नो पार्टीले दलाल […]

२०७९ पुष २१ गते, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा सुरु भएको छ। बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपुर्वक लागू गरौ, एकीकृत जनक्रान्तिलाई अगाडी बढाऔ’ भन्ने दस्ताबेज प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्ताबमाथि आजदेखि स्थायी कमिटिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको […]

२०७९ पुष २१ गते, बिहीबार

होसमा आऊ श्रीमान धर्मेन्द्र होसमा आऊ

कसैलाई भए नभएको आरोप लगाएर उसको हुर्मत लिनु सबभन्दा निच काम हो । तर, द्वन्द्ववादले सबै कुराहरूलाई परामर्थ सत्य मान्दैन ।हरेक बस्तुलाई परिबर्तनमा व्याख्या गर्छ । द्वन्द्ववादमा शङ्काको छुट पाइन्छ । श्रीमान् धर्मेन्द्रको मानमर्यादामा चोट पुराएर उनलाई नाङ्गेझार पार्नु मेरो उद्देस्य होइन । उनले पार्टी जनताप्रति गरेको योगदानको सधै प्रशंसा नै गरिने छ ।श्रीमान धर्मेन्द्र […]

२०७९ पुष १९ गते, मंगलवार

वितण्डावादीहरुको प्रीति–भोज

दलाल पुँजीवादका विरुद्ध सबै वामपन्थी र देशभक्त तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर एकथरी तत्वहरु दलाल पुँजीवादको विरुद्ध लडिरहेको विप्लव नेतृत्वको विरुद्ध लडिरहेका छन् । यस्तो किन ? त्यसको प्रत्येक शक्ति र स्रोतको खोजि यो लेखको उपादेयता हो । जसलाई मनोवैज्ञानिक दृष्टिले पनि हेरिने छ । कतिपय व्यक्तिहरु आफूलाई अब्बल देखाउन लगातार […]

२०७९ पुष १८ गते, सोमबार

नेपाली सामाजले खोजेको नयाँ राजनैतिक प्रणालीबारे

राजनीति राजनीतिक सिद्धान्तमा आधारित हुन्छ । राजनीतिक सिद्धान्तहरु राजनीतिक दर्शन सामाजिक अन्तरविरोध अर्थ सम्बन्ध र अन्तर्राष्ट्रिय अवस्थाहरुको सही र वैज्ञानिक मूल्याङकनहरुको आधारमा निर्माण हुन्छन् । राजनीति, देश जनता र सामाज विकासको अग्रणी तथा निर्णयक शक्ति हो । वस्तुगत सामाजको सही मूल्याङ्कन गरी त्यसलार्ई अग्रगामी दिशा दिनु नै राजनीतिको मूल ध्यय रहने गर्दछ । नेपाली राजनीति […]

२०७९ पुष १६ गते, शनिबार

सरकार बिदेशीको कठपुतली !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले अधिकतम जनताद्वारा अस्विकृत संसदवादी पार्टी र न्युनतम जनताको म्यान्डेट विपरीत गठन भएको सरकार बिदेशीको कठपुतली भएको ठोकुवा गरेका छन । अखिल (क्रान्तिकारी) दाङको २५ औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उनले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनताद्वारा अस्विकृत […]

२०७९ पुष १४ गते, बिहीबार

माओको शिक्षा : लड्न तयार हौ , जित्न सकिन्छ

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओत्सेतुङले संसारभरिका उत्पीडित तथा न्यायप्रेमी जनताका लागि दिएको मुख्य शिक्षा र माओको जिवनको मुख्य सारपक्ष भनेको नै लड्न तयार हौ , जित्न सकिन्छ ‘ भन्ने हो र यो नै हामीले अनुकरण गर्नु पर्ने विषय भएको उल्लेख गरेका छन।चीनिया कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्ति चिनका प्रणेता तथा […]

२०७९ पुष १२ गते, मंगलवार

नेकपाद्वारा माओ दिवसमा जनसभा:दर्जनौ नेता नेकपामा प्रवेश

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाण्डाैंमा १३० अाैं माओ दिवसकाे अवसरमा आयोजित जनसभा समाराेहमा विभिन्न पार्टीबाट १०० जनाबढि नेता तथा युवाहरु नेकपामा ध्रुविकृत भएका छन । काठमाण्डाैं महानगरपालिका, भक्तपुर, ललितपुर । नेकपा बहुमतबाट पनि ध्रुविकृत भएका हुन् । काठमाण्डाैंको शान्तिबाटिकामा भएकाे उक्त जनसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि दीर्घ सीले बिभेदकाे मुख्य जरा सम्पति हाे, त्यसकाे […]

२०७९ पुष ११ गते, सोमबार

माक्र्सवाद कि मनोगतवाद ?

हिजो आज रातोखवर साप्ताहिकमा धर्वेन्द्र वास्तोला उर्फ कञ्चनको नाममा “विप्लवका खण्डनहरु” शिर्षकमा हाम्रो पार्टी र महासचिव कमरेड विप्लव सीका बिरुद्धमा तथ्यहरुको टोडमरोडसहित अनेक भ्रमहरुको सिर्जना गर्दै कथित क्रान्तिकारीताको प्रहसन गरिदैछ । कञ्चन र उनी सम्वद्ध गुटका केहि मानिसहरुद्वारा हाम्रो पार्टी र नेतृत्वहरुको बिरुद्धमा चलाइएका अनर्गल प्रचारहरुलाई हेर्दा लाग्दछ कि –उनीहरुको एकसुत्रीय प्रस्ताव नै क्रान्तिकारी पार्टी […]

२०७९ पुष १२ गते, मंगलवार

माओको मार्ग ः मुक्ति मार्ग

पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए […]

२०७९ पुष ११ गते, सोमबार