Main Banner

‘साम्राज्यवादले कम्युनिस्टलाई सिध्याउने नीति लिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साम्राज्यवादले कम्युनिस्टलाई सिध्याउने नीति लिएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोको प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै महासचिव विप्लवले साम्राज्यवादले संसदीय कम्युनिस्टलाई भोटले सिध्याउने र क्रान्तिकारी कम्युनिस्टलाई दमन गरेर सिध्याउने नीति लिएको बताएका हुन् । महासचिव विप्लवले कुलमान घिसिङलाई प्रयोग गरेर लफसिफेदीमा एमसीसी आइरहेकाे भन्दै साठगाठले नभएर […]

२०७९ माघ २० गते, शुक्रबार

देशलाई बिदेशिको खेल मैदान बनाउन दिन हुदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  देशलाई    बिदेशिको  खेल मैदान बनाउन दिन  नहुने बताएका छन। शिबगढ़ी युवा संजालद्वारा बुधबार आयोजित लुम्बिनी प्रदेश स्तरीय कराते  खेलाडी छनौट प्रतियोगिता कार्यक्रमको उद्घाटन   गर्दै   महासचिव विप्लवले सो कुरा बताएका हुन्।  महासचिव विप्लवले   बिदेशि आएर हाम्रो मालिक हुने हामी गुलाम हुने त्यो कदापि दिनु हुदैन भन्दै   देशलाई आफ्नो जनताको  […]

२०७९ माघ १९ गते, बिहीबार

सबै कम्युनिस्टहरुले समिक्षा गर्ने हो भने समाजवाद सम्भव छ

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नवौं महाधिवेशन केहि समय अघि कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ। त्यसक्रममा केहि बाह्य अबरोध र चुनौतीसहित महाधिवेशन गर्नु भयो , त्यो सन्दर्भलाई कसरी टिप्पणी गर्नुहुन्छ ? हामीले आठौं महाधिवेशन गर्दा एउटा नीति अघि सारेका थियौँ, त्यो के थियो भने पार्टीले कुनैपनि कामको निर्धारित समयभित्र र नीतिभित्र पूरा गर्नु पर्छ […]

२०७९ माघ १८ गते, बुधबार

पुजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी (रणविर)ले नेपाली जनताले पुजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेको ठोकुवा गररेका छन् । नेकपा राप्ती ब्युरोद्वारा बुधबार घोराहीमा आयोजित राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता रणविरले उक्त ठोकुवा गरेका हुन् । कार्यक्रममा बोल्दै नेता रणविरले भने,– ‘जनताले पुरानो दलाल पुजीवादी सत्ताको खारेजी […]

२०७९ माघ १९ गते, बिहीबार

‘एकीकृत जनक्रान्तिको कार्यभार पुरा गरौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी ले बर्तमन दलाल व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादी व्यवस्था निर्माणका लागि पार्टी नेता कार्यकर्ताले हरदम पहल र मेहनत गर्नु पर्ने र जनआधारित पार्टी निर्माण गर्दै एकीकृत क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन […]

२०७९ माघ १८ गते, बुधबार

समाजवादी सत्ता र अधिनायकत्वबारे

प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त कुरै छोडौँ । – भी. आई. लेनिन, द्वैध सत्ता, छानिएका रचनाहरू, भाग २ जो क्रान्तिदेखि डराउँछन् र सत्ता प्राप्त गर्नको लागि सर्वहारावर्गको नेतृत्व गर्न चाहँदैनन्, तिनीहरूका लागि क्रान्तिमा सर्वहारावर्गका सहयोगीहरूको प्रश्न चासोको प्रश्न बन्न […]

२०७९ माघ १७ गते, मंगलवार

संसदीय व्यवस्थाको पर्दाफास

संसदीय व्यवस्थाका कारण देश र जनताको अवस्था दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदीय व्यवस्थाका कै कारण सर्वसाधारण जनता अकालमा ज्यान फाल्न बाध्य भै रहेका छन् भने देशी–विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरु सत्ता र सरकारमा पुगेर ब्रम्हलुट मच्याउन सफल भइरहेका छन् । जसको पुष्टि इलामका प्रेमप्रसाद आर्चायको आत्मदाहलगायत विभिन्न वित्तीय संस्थाहरुको ऋण तिर्न नसकेर ज्यान […]

२०७९ माघ १५ गते, आईतवार

‘देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव महासचिव विप्लवले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकको समापन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लवले नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको […]

२०७९ माघ १५ गते, आईतवार

‘दलालसत्ता र राज्य प्रणाली विरुद्ध युवाहरुले आत्मदाह होइन विद्रोहको आँट गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गरेका छन् । महासचिव विप्लवले मंगलबार आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आर्चायको दुखद घटनाबारे बुधबार एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपालको दलाल सत्ता र […]

२०७९ माघ १२ गते, बिहीबार

६ महिने योजना निर्माण गर्दै नेकपा केन्द्रिय समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ।कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा माघ ३ गतेवाट शुरु भएको बैठक माघ ११ गते बुधबार सम्पन्न भएको हो। बैठकमा समापन मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले “नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट […]

२०७९ माघ १२ गते, बिहीबार