संसदीय चक्रब्यूहमा नेपाल

संघ र प्रदेशको निर्वाचन सम्पन्न भएपछि पुराना संसदीय पार्टी र उनीहरुको फन्को मारिरेका बुद्धिजीवी र ‘संसदीय असंतुष्ट जमात’ निद्राबाट ब्युँझिएझैँ गरेका छन् । असंतुष्टि भँजाएकाहरुमा भोजभतेर चलिरहेको होला । यी घटना प्रवृत्तिहरु नयाँ होइनन् । यी आकस्मिक घटना पनि होइनन् र मध्यरातमा अकस्मात् आकास खसेको पनि होइन । यी घटनाहरु प्रमीथसको जन्म पनि होइन । […]
२०७९ मंसिर १४ गते, बुधबार