Main Banner

‘भ्रष्टाचारी, दलाल र अपराधीहरुलाई चोख्याउने निर्वाचन खारेज गर्नुपर्छ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड ले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउने न संघ र प्रदेश सभाको निर्वाचन खारेज गर्निको बिकल्प नभएको बताएका छन । सोमबार नेकपासहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बुटवलमा आयोजित भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्डले मंसीर ४ को निर्वाचनले […]

२०७९ कार्तिक २८ गते, सोमबार

राष्ट्रिय बामपन्थी मञ्चद्वारा संसदीय निर्वाचन खारेज गर्न अपिल

काठमाडौ । राष्ट्रिय बामपन्थी मञ्चले संसदीय निर्वाचन खारेज गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेको छ । मञ्चका अध्यक्ष दीर्घप्रसाद पाण्डेद्वारा सोमबार जारी अपिलमा यो वा त्यो नाममा साम्राज्यवादीहरूका दलालहरू चुनिने र देशमा साम्राज्यवादीहरूको बर्चश्व कायम गराउने आसन्न संसदीय चुनावलाई देशभक्त, प्रगतिशील नेपालीहरूले बहिस्कार भण्डाफोर गर्दै खारेज नै गर्न आवस्यक भएको उल्लेख गर्दै आफ्ना सबै सङ्कीर्णताहरू […]

२०७९ कार्तिक २८ गते, सोमबार

औचित्यहीन निर्वाचन

सरकारले आउँदो मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्दैछ । यस निर्वाचनवाट देश र जनतालाई कुनै राहत नहुने बरु उल्टै राष्ट्र र जनघातले उग्ररुप लिने भन्दै आमसचेत नागरिकले यस निर्वाचनप्रति बिरोध जनाइरहेका छन । संसद्वादी दल र नेताहरुको विगतदेखिको कार्यशैलीकै कारण जनतामा निर्वाचनप्रति वितृष्णा जागेको हो । संसदीय व्यवस्था रहेसम्म राष्ट्र र जनताको […]

२०७९ कार्तिक २७ गते, आईतवार

राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग भएको बताएका छन् । नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा इटहरीमा शनिबार आयोजित निर्बाचन खारेजी अभियान अन्तर्गत भण्डाफोर सभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन् । उनले संविधान दलाल पूँजीपति वर्गको बनेको र देशमा दलाल पूँजीपति वर्गले लोकतन्त्रको […]

२०७९ कार्तिक २६ गते, शनिबार

‘संसदिय चुनावले वर्तमान संकट हल हुन सक्दैन ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी ले मङ्सिर ४ गते हुने भनिएको चुनाव मुलुकको आबश्यकता र समस्यालाई समाधान गर्न नभई सत्ताको संकटलाई टेको दिन र प्राण भर्नका लागि हुन लागेको टिप्पणी गरेका छन।तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी बिरोध तथा भण्डाफोर कार्यक्रम अन्तर्गत सप्तरीको बर्दिवासमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विषयमले यस्तो […]

२०७९ कार्तिक २६ गते, शनिबार

नेकपा दोलखाले चुनाव खारेज कार्यक्रमलाई सशक्त बनाउने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी दोलखाको पहिलो पूर्ण बैठक मंसिर ४ गते हुने चुनाव खारेज कार्यक्रमलाई सशक्त बनाउने निर्णय गर्दै सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम सी ‘विकल्प’ ले मंसिर ४ को कथित निर्वाचनलाई सशक्त ढंगले खारेज गर्न र दोलखाली देशभक्त एवं क्रान्तिकारी जनतालाई अपिल गर्न सिङ्गो पार्टी […]

२०७९ कार्तिक २६ गते, शनिबार

नेकपासहित तीन कम्युनिस्ट पार्टी इटहरीमा भण्डाफोर सभा गर्दै

काठमाडौ । आसन्न मङ्सिर ४ गते हुने संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज / बहिस्कारको कार्यनीति लिएका नेकपासहित तीन कम्युनिस्ट पार्टीले आज पुर्वको इटहरीमा भण्डाफोर सभा गर्ने भएका छन। नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी बिरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन […]

२०७९ कार्तिक २६ गते, शनिबार

नेपालको राज्यसता र यसका अवयवहरु विदेशी साम्राज्यवादी र दलालको रक्षाकवचमा बदलिए

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले अहिलेको नेपालको राज्यसता र यसका अवयबहरु विदेशी साम्राज्यवादी र दलालहरुको स्वार्थाको रक्षाकवचमा बदलिएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपासहित तीन कम्युनिस्ट पार्टीले बिहिबार काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। प्रबक्ता […]

२०७९ कार्तिक २४ गते, बिहीबार

बहुमत समुहका नेता-कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले धर्मेन्द्र – सुदर्शन समूह दाङका नेता-कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन । नेता निर्मलले आफ्नो पार्टीले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजीका लागि चलाएको अभियानका विरुद्ध अराजनीतिक ढंगबाट धर्मेन्द्र-सुदर्शन समुहका कार्यकर्ताले देखाएको हर्कत सच्याउन आग्रह गरेका हुन ।आसन्न मंसिर […]

२०७९ कार्तिक २४ गते, बिहीबार

तीन कम्युनिस्ट पार्टी काठमाडौंमा भण्डाफोर सभा गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले आज काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गर्ने बताएका छन् । देशमा महङ्गी, भ्रस्टाचार, बेरोजगारी, अस्थिरता, बाह्य हस्तक्षेप बढ्दै गएको र यी समस्याहरू विद्यमान राज्यसत्ताले पैदा गरेकाले यसबाट निकास पाउन यो व्यवस्थाको विकल्प जरुरी भएको भन्दै संघर्षरत तीन कम्युनिस्ट पार्टीले आसन्न मङ्सिर ४ […]

२०७९ कार्तिक २४ गते, बिहीबार