Main Banner

‘पार्टी विभाजन भएको होइन केही मान्छेहरु भागेका हुन ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको ठोकुवा गर्दै केही मान्छेहरु पार्टी , आन्दोलनको विकास र क्रान्तिको उचाईलाई पक्रन नसकेर भागेको बताए । बिहिवार नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले सो कुरा बताएका हुन ।महासचिव विप्लवले भने – ‘ सुदर्शन र कञ्चनहरुले […]

२०७९ असार ३१ गते, शुक्रबार

दलाल पुँजीवादी संसदीय व्यवस्थाको खारेजी अनिबार्य

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सबै समुदाय र वर्गको मुक्तिका निम्ति एकीकृत जनक्रान्तीमार्फत दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन । बिहिबार श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्। उनले क्रान्तिमा श्रमिक समुदायको योगदान अतुलनीय रहेको बताउदै क्रान्तिको उत्कर्षमा भएको […]

२०७९ असार ३० गते, बिहीबार

‘राजनीतिलाई सहि दिशामा ल्याउन पत्रकारको खवरदारी आबश्यक ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले  राजनीतिलाई  सहि दिशामा ल्याउन   पत्रकारले निरन्तर खवरदारी  गर्नुपर्ने वताएका छन ।   मंगलबार काठमाडौस्थिति पद्मकन्या क्याम्पसमा आयोजित  जनपत्रकार संगठनको केन्द्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले   सो कुरा बताएका छन । महासचिव विप्लवले     वैज्ञानिक समाजवादी राज्यव्यवस्था नआएसम्म नेपाल र नेपालीले  सहि व्यवस्थाको उपयोग गर्न नपाउने  बताए  । उनले   […]

२०७९ असार २९ गते, बुधबार

आजको आवश्यकता बृहत् राष्ट्रिय एकता

१. सबै पार्टीको समस्या ः सामूहिकताको अभाव ः आज नेपालका राजनीतिक पार्टीहरुमा अनौठो रोगको विकास भएको छ, त्यो हो चाकडीबाज र नेतृत्वको अराजकतावाद । आज कम्युनिष्ट पार्टीहरु किन फुुटेका छन् भन्ने प्रश्नको एउटै सर्वमान्य उत्तर छ, त्यो हो ः व्यक्तिगत महत्वकांक्षा । सबै पार्टीहरु पार्टी अध्यक्ष वा सभापतिहरुको पेवा जस्तै बनेका छन् । हिजो केपी […]

२०७९ असार २९ गते, बुधबार

क्रान्तिको लागि सयौं–हजारौं मोर्चाबाट गुजिर्नु पर्ने देखिन्छ

० नेपालको क्रान्ति र समाजवादी आन्दोलनलार्ई नेपालको मौलिकतामा प्रयोग र विकास गर्दै यहाँसम्म आइपुग्दा क्रान्तिका पछिल्ला घुम्ति र मोडहरुमा पार्टी र तपार्ईंहरुले भोग्नु भएका अनुभूतिहरुलार्ई आमदेशभक्त एवं श्रमजीवि जनता र कार्यकर्ता माझ कसरी पस्किनु हुन्छ ? कम्युनिष्ट आन्दोलन र विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी हुँदै गएपछि र त्यो संशोधनवाद पनि सामाजिक दलाल, पुँजीवादमा परिणत […]

२०७९ असार २७ गते, सोमबार

दलाल पुँजीवादी अराजकतावाद दक्षिणपन्थी अवसरवादको एक भद्दा नमुना

यतिबेला राजनैतिक रुपले नेपाल कम्युनिष्ट पार्टी, यसको विचार र कार्यदिशा तथा नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ । यो कार्य साम्राज्यवाद, देशी–विदेशी प्रतिक्रियावाद तथा दलाल पुँजीवादीहरु र पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी र अराजकतावादीहरुबाट एकै चोटी भइरहेको छ । देशी, विदेशी प्रतिक्रियावादीहरुबाट हुने हमला स्वभाविक छ किनकि हामी वर्गीय लडाइँमा छौं, क्रान्तिको प्रक्रियामा छौं र एकीकृत जनक्रान्ति निरन्तर […]

२०७९ असार २६ गते, आईतवार

संघ र प्रदेशसभाको निर्वाचन होइन, जनमत संग्रह गरौं

देशको राजनीति संकटग्रस्त बन्दै गइरहेको छ । राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि दिनप्रतिदिन संकट थपिँदै छ । झन्डै दुई तिहाई बहुमतको सरकार ढालेर परमादेशको बलमा बनेको गठबन्धनको सरकारले देश र जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेको छैन । बरु सरकारकै कारण जताततै भद्रगोलको स्थिति सृजना भएको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ […]

२०७९ असार २६ गते, आईतवार

अनेमसंघ क्रान्तिकारीको तेस्रो पुर्ण वैठक शुरु

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक शुरु भएको छ। ‘महिलामाथी हुने सबैखाले शोषण र दमनका विरुद्ध निरन्तर संघर्स गरौ ! आत्मनिर्भर र उच्च वैचारिक चेतनासहित एकीकृत जनक्रान्तिमा दृढतापुर्वक अघि बढौ !!’ भन्ने राजनैतिक प्रस्तावमाथी छलफल गर्न , विगतका कामको समिक्षा गर्न र संगठनका आगामी कार्य योजना निर्माण गर्न शनिबार […]

२०७९ असार २५ गते, शनिबार

‘काँग्रेस, एमाले र माओवादीले अमेरिकी हस्तक्षेप रोक्न सक्दैनन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काँग्रेस, एमाले र माओवादीले नेपालमा अमेरिकी हस्तक्षेपलाई रोक्न नसक्ने ठोकुवा गर्दै त्यसको निम्ति क्रान्तिकारी श्रमिक जनता र नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्ववाट मात्र सम्भब हुने बताए । नेकपानिकट युवा संगठन नेपाल काठमाडौले बुधबार आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको पक्षमा उभिने ठुलो कुरा भएको […]

२०७९ असार २२ गते, बुधबार

‘दलाल पुंजीवादी वादशाहलाई घोडाबाट खसाल्न अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको विद्यमान अर्थिक राजनैतिक संकटको भरपर्दो र दिगो समाधान गर्ने दलल पुजीवादी वादशाहालाई घोडाबाट खसाल्न अनिवार्य रहेको बताएका छन । जनअधिकार अभियान नेपालद्वारा मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र आबको बाटो विषयक” अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन।महासचिव विप्लवले भने – […]

२०७९ असार २१ गते, मंगलवार