अखिल (क्रान्तिकारी) द्वारा महासचिव मिलन , सचिव वीरेन्द्र र कोषाध्यक्ष रुपालाई निश्कासन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगरलाई संगठनको जिम्मेवारीबाट निश्कासन गरिएको जनाएको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै उनीहरुलाई संगठनको जिम्मेवारीबाट निश्कासन गरिएको जनाएका हुन् ।अध्यक्ष शाहीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “संगठनात्मक सिद्धान्त र निति विपरित […]
२०७९ जेष्ठ ११ गते, बुधबार