Main Banner

नेता कञ्चन नेकपानिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा

काठमाडौं । प्रहरी गिरफ्तारीमा परेका कसु (कञ्चन र सुदर्शन )समुहका नेता कञ्चन नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा भएका छन । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाएका कसु (कञ्चन र सुदर्शन ) समुहका नेता कञ्चनलाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको थियो । उनि सुर्खेत जाँदै गर्दा आज […]

२०७९ बैशाख २९ गते, बिहीबार

बैद्यको बेइमानी : बाहिर बहिष्कार , भित्र प्रयोग !

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय निर्वाचन बहिष्कारको नीति अगाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता – कार्यकर्ता गिरफ्तार भै प्रहरी हिरासतमा समेत परेका छन। बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त पार्टीले भित्र भित्रै भने ब्यापकरुपमा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार खडा […]

२०७९ बैशाख २७ गते, मंगलवार

स्थानीय निर्वाचन : रणनीतिक भ्रम र विचलन

नेपाल कम्युनिष्ट पार्टीको १२ औं केन्द्रीय समितिको बैठक र यसपछिका दिनहरुमा चुनावको विषयलाई लिएर वितन्दता मच्चाइरहेका दुई जना कमरेडहरु कमरेड सुदर्शन र कञ्चनले अन्ततः पार्टी विभाजन गर्ने दुष्कर्मसम्म पुगेका छन् । अनुशासन, विधि–विधान र बैठकको निर्णय विपरित गएर मनपरि (Uncontrolled) ढंगले वितण्डता मच्चाउँदै हिडेपछि वहाँहरुलाई अनुशासनको कार्वाही गरिएको थियो । धेरै साथीहरुको अपेक्षा र सुझाव […]

२०७९ बैशाख २६ गते, सोमबार

नेकपा विभाजनको षड्यन्त्र असफल

१. पार्टी र मुख्य नेतृत्वलाई ध्वस्त बनाउने षड्यन्त्र असफल – वैकल्पिक राजनीतिको नयाँ सम्भावनाको विकास भएपछि अनि एमसीसीविरुद्धको संघर्ष पेचिलो बन्ने देखेपछि साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरु जसरी पनि नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्न चाहन्थे । हिजो प्रतिबन्ध लगाएर सिद्धाउने षड्यन्त्र थियो भने आज विभाजित गरेर सिध्याउने षड्यन्त्र गरियो । प्रतिबन्ध र विभाजन दुवै घटनामा पर्दा […]

२०७९ बैशाख २६ गते, सोमबार

‘ पार्टीलाई जनतासँग जोड्न चुनाव प्रयोग’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको सेवा गर्ने हिसाबले स्थानीय चुनाव प्रयोगको नीति लिएको ठोकुवा गरेका छन । नेकपा रास्कोट नगर कमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्।चुनावी जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने – ‘अहिलेको परिस्थिति एकीकृत जनक्रान्तिको रक्षाका लागि हाम्रो बीचमा दुई वटा […]

२०७९ बैशाख २७ गते, मंगलवार

कसु (कञ्चन र सुदर्शन ) गुटको कन्तबिजोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको छ । आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको हो। नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रिय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा १० जनामात्र सहभागी […]

२०७९ बैशाख २३ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता : तत्काल बन्दी रिहा र मुद्दा खारेज गर्ने सहमती

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहिबार साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा बैशाख दोस्रो साता नै सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दाहरु खारेज गर्ने सहमति भएकोमा हालसम्म कार्यान्वयन नभएको बिषयमा छलफल भएको बताइएको छ । गृह मन्त्रालयमा भएको उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेकपाका बन्दी नेता – कार्यकर्ता […]

२०७९ बैशाख २३ गते, शुक्रबार

नेकपाद्वारा केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार बिज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको बताएका हुन् । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने ,जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने,पार्टी […]

२०७९ बैशाख २१ गते, बुधबार

स्थानीय चुनावको कार्यनीति नयाँ र सही छ

०             भर्खरै तपाईंहरूले पार्टी केन्द्रीय समितिको १२ औँ बैठक सम्पन्न गर्नुभएको छ, बैठकमा व्यापक बहस पनि भएको बुझियो, यहाँले १२ औँ बैठकका अनुभूति र निर्णयबारे कसरी व्याख्या गर्नुहुन्छ ? राम्रो प्रश्न गर्नुभयो । साँचो हो कि हाम्रो पार्टीको बाह्रौँ पूर्ण बैठक राजनीतिक निर्णयहरू र अनुभूतिका दृष्टिले केही नौलो र विशिष्ट खालको रह्यो । खासगरी बैठकबाट […]

२०७९ बैशाख २० गते, मंगलवार

स्थानीय चुनाव एक कार्यनीतिक सबाल

नेपाल कम्युनिष्ट पार्टी न आफ्नो स्थापना कालको अवस्थामा छ, न त आजको जस्तो मात्र भएर भविष्यको भूमिका पुरा गर्न सकिन्छ । त्यसैले होला महासचिवले बैठकमा भन्नुभएको थियो– “इतिहासको व्याख्या गर्न त सजिलै हुन्छ,सबैले गर्न सक्छन्, सजिलो पनि हुन्छ तर भविष्य देख्ने, बनाउने मान्छे कमै हुन्छन्, हामीले भविष्य देख्न र देखाउन सक्नु पर्दछ ।” यो धारणाको […]

२०७९ बैशाख २१ गते, बुधबार