Main Banner

यौन दुर्व्यवहार गर्ने चौलागाईंलाई कालोमोसो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी)बागमती प्रदेश छात्रा बिभागले कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने नकुल चौलागाईंलाई कालोमोसो दलेर गरेको जनाएको छ। छात्रा बिभागले सोमबार काभ्रे जिल्ला निवासी नकुल चौलागाईंलाई काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कार्वाही गरेको जनाएको छ।अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभाग संयोजक तारा संज्यालले प्रेस बिज्ञप्ति जारी गर्दै काभ्रे जिल्ला निवासी नकुल चौलागाईंले […]

२०७९ बैशाख ६ गते, मंगलवार

पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता – कार्यकर्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु वस्तुस्थितिको विश्लेषण गरेर तात्कालिक कार्यनीतिको रुपमा अघि सारेको वर्तमान कार्यनीतिलाई आत्मसाथ गर्नु र पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता कार्यकर्ताको जिम्मेवारी भएको बताइन् । नेकपा कास्कीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण […]

२०७९ बैशाख ६ गते, मंगलवार

चुनाव बहिष्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ?

१. बहिष्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ? ः अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र एउटा बहस चलिरहेको छ । बहसको केन्द्रीय प्रश्न छ– सरकारले गर्न लागेको संसदीय चुनावको प्रयोग वा बहिस्कार । पार्टीको केन्द्रीय समितिले एकमतले एउटा निर्णय गरेको छ, त्यो हो– पार्टी नै दर्ता गरेर चुनावमा नजाने तर चुनावलाई प्रयोग गर्न सक्ने । चुनावलाई संघर्षको वा […]

२०७९ बैशाख ५ गते, सोमबार

सरकार द्वन्दको कारक नबनोस्

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको तेर्ह महिना पूरा भएर चौध महिना लागेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट […]

२०७९ बैशाख ४ गते, आईतवार

नेकपा कास्कीद्वारा गोकुल पराजुली,बद्री अधिकारी र रमेश बास्तोलाको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाको पार्टीको साधारण सदस्य समेत खारेज गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु )एक बिज्ञप्ति जारी गर्दै पार्टीले उनीहरुको साधारण सदस्य समेत खारेज गरेको जनाएको छन । नेता शिलुद्वारा जारी बिज्ञप्तिमा […]

२०७९ बैशाख ४ गते, आईतवार

‘क्रान्तिलाई बिजयी बनाउन नयाँ कार्यनीतिको बिकास गरेका हौ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको बिश्वको शक्ति सन्तुलन तथा विकसित अन्तरविरोध , मुलुकको बर्गिय एबम राजनैतिक शक्ति सन्तुलनको विशिस्ट स्थिति र नेपाली क्रान्तिको बिजयका लागि पार्टीले अहिलेको कार्यनीति लिएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन र मोर्चाद्वारा मंगलबार काठमाडौमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् […]

२०७८ चैत्र ३० गते, बुधबार

संसदीय व्यवस्थाको अन्त्यका लागि चुनावको प्रयोग

१. चुुनावको प्रयोग संघर्षको मोर्चा हो आत्मसमर्पण होइन – संसदीय व्यवस्थाविरुद्धको निर्णायक संघर्षको मोडालिटी वा रुपरेखाका बारेमा घनिभूत बहसहरु भएका छन् । आज श्रमजीवि र राष्ट्रवादी वर्गले जित्ने कार्यनीतिको बारेमा बहस गर्नुपर्ने भएको छ । खाली परम्परागत ढंगले सोचेर अनि समस्याहरु मात्र थुपारेर क्रान्तिकारी हुन सजिलो छ तर परिणाम ल्याउने क्रान्ति आजको आवश्यकता बनेको छ […]

२०७८ चैत्र २८ गते, सोमबार

नेपाल कम्युनिष्ट पार्टीलाई चुनावमा जाने वातावरण बनाऊ

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । यही क्रममा नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको बैठकले स्थानीय निर्वाचन प्रयोग गर्ने निर्णय गरेको छ । तर,  सरकारले नै १३ महिना अघि तिन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको नेकपालाई चुनावमा जाने वातावरण बनाएको देखिँदैन । सरकारले १३ महिना बितिसक्दा […]

२०७८ चैत्र २७ गते, आईतवार

‘आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गछौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार बीबीसी रेडियोको नेपाली सेवासाग कुरा गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले बीबीसीसँगको अन्तर्वार्तामा भने– ‘सरकारले आउँदो वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेको छ र हालै हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक पनि […]

२०७८ चैत्र २५ गते, शुक्रबार

‘आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्न आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी चितवनले जनआन्दोलन दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले आगामी स्थानीय निर्वाचनमा गाउँगाउँबाट, सहरसहरबाट देश बेच्ने दलालहरु, एमसीसी पास गर्ने दलका नेताहरूलाई […]

२०७८ चैत्र २५ गते, शुक्रबार