सोमबार २७ श्रावण २०८२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित एमसीए कार्यालय घेराउ सुरु गरेका छन । ६ राजनीतिक दल र दुई मोर्चाले पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज एमसीए कार्यालय घेराउ गरेका हुन् । एमसीए कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माले) का नेता – कार्यकर्तासहित […]
२०७८ मंसिर २७ गते, सोमबार१. पैसाको लागि राजनीति गर्ने संस्कृतिको विकास– राजनीतिको केन्द्रमा आज एउटा डरलाग्दो मनोवैज्ञानिक रोगको विकास भएको छ, त्यो हो राजनीतिक व्यापार । राजनीति आफैँमा सेवा हुनु पर्नेमा त्यो कमाइ खाने भाँडोको रुपमा परिणत भएको छ । राजनीति सेवा हो कि व्यापार ? आजको राजनीतिक अभ्यासहरुले यसको के जवाफ दिन्छन् ? हामीलाई थाहा छ जुनसुकै सत्ताको […]
२०७८ मंसिर २७ गते, सोमबारकाठमाडौं । एमसीसी खारेज अभियानले एमसीसी विरुद्धको निर्णायक चरणको आन्दोलनमा आफ्नो सकृय समर्थन, सहयोग र सहभागिताको लागि समेत सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति […]
२०७८ मंसिर २६ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले ‘एमसीसी सम्झौता खारेज गराएरै छाड्ने ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गराउन संयुक्तरुपमा संघर्षमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चाको […]
२०७८ मंसिर २६ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय सचिव अनिल शर्मा विरहीले संसदीय राज्य व्यवस्था असफल भएकाले वैज्ञानिक समाजवादी व्यवस्था रोज्न नेकपाले वर्तमान नेपालको राजनीति विकल्पका रुपमा अगाडि सारेको नयाँ एजेन्डालाई स्थापित गर्न जनमत संग्रहलाई अगाडि सारेको बताए । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन कास्कीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा […]
२०७८ मंसिर २६ गते, आईतवारसरकारले यही मंसिर २८ गते एमसीसी सम्झौता संसद्बाट पारित गर्न संसद्को अधिवेशन आव्हान गरेको बताइएको छ । एमसीसी सम्झौता नेपालको हितमा छैन र तत्काल खारेज गर्नु पर्छ भन्दै आमक्रान्तिकारी र राष्ट्रवादी दल तथा नेतालगायत आमस्वाभिमानी जनताले आ–आफ्नो स्थानबाट चर्को बिरोध जनाइरहेका छन् । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौताको ५६ अर्ब पैसा लिँदा नेपालको स्वाधीनता […]
२०७८ मंसिर २६ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्रयाक्सन इञ्चार्ज चिरन पुन ‘मिलन’ले वर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमतसंग्रह भएको ठोकुवा गरेका छन् । जनगणतान्त्रिक सम्पर्क मञ्च अर्तगत सुदूरपश्चिमको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै नेता मिलनले सो ठोकुवा गरेका हुन् । नेता मिलनले अहिले देशको राष्ट्रिय स्वाधीनता निकै सङ्कटमा छ, एकातिर अहिले […]
२०७८ मंसिर २५ गते, शनिबारकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनितिक दल र दुई मोर्चाले MCC सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकस्थित संसदभवन अगाडिसम्म नारा र व्यानरसहित विरोध जुलुस गरेका छन् । उक्त विरोध सभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीको बहस संसदमा चलाउनै […]
२०७८ मंसिर २५ गते, शनिबारकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी सहिद परिवारलाई सहयोग गर्न हरदम तयार भएको बताएका छन। बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने र घेराबन्दीमा पारेर दुःख दिन थालेको बताए पछि […]
२०७८ मंसिर २३ गते, बिहीबार