नेकपानिकट जनबर्गिय संगठनद्वारा एमसीसीविरुद्धका संघर्षमा ऐक्यबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले राष्ट्रघाती MCCपरियोजना लागु गरिनुहुदैन भन्ने मान्यतासहित ८ कम्युनिस्ट पार्टीले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई समर्थन गर्दै, आन्दोलनलाई प्रभावकारी बनाउन आम जनसमुदायलाई अपील गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भुमिहिन सुकुम्वासी संघका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माईला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु […]
२०७८ मंसिर २३ गते, बिहीबार