Main Banner

३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु

काठमाडौँ । आज युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ५ वर्ष पुग्न लाग्दासमेत राज्यले ३ बुँदे सहमति कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै चितवनवाट हस्ताक्षर अभियान सुरु गरेको बताएको छ ।उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा […]

२०८१ माघ ५ गते, शनिबार

‘अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प नभएको ठोकुवा गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै भने- ‘नेपालका दलालहरुलाई […]

२०८१ माघ ५ गते, शनिबार

‘दलाल पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । बिहीबार कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्दै भने- […]

२०८१ माघ ४ गते, शुक्रबार

समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले जानकारी दिए ।नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा […]

२०८१ माघ २ गते, बुधबार

‘रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै हार्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै नहार्ने ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको दशौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले जो मान्छे मर्नदेखि डराउँछ ऊ चाँडै मर्ने र जो मान्छे क्रान्तिको लागि मर्न तयार हुन्छ […]

२०८१ माघ १ गते, मंगलवार

रासायनिक मलमा भएको भ्रष्टाचार नरोकिए जनकारबाही !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले पर्सा जिल्लामा रासायनिक मलमा कृषि सामाग्रीको कर्मचारीले कमिशनको खेलमा भ्रष्टाचार गरेको भन्दै उक्त भ्रष्टाचार नरोकिए जनकारबाही गरिने चेतावनी दिएका छन् ।साेमबार विरगंजमा भएको नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको बैठकमा सम्बाेधन गर्दै उनले मलको भ्रष्टाचारबाट आम किसानहरु मार्कामा परी पीडित भएको […]

२०८१ माघ १ गते, मंगलवार

समाजवादको यात्रा मुख्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव उपयोग गर्ने कुरालाई सहायक र समाजवादको यात्रा मुख्य भएकोले सोही बमोजिम जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले नयाँ कार्यक्रमलाई उर्जा र उत्साहका साथ […]

२०८१ माघ १ गते, मंगलवार

समाजवादी क्रान्ति देशको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरेका छन् । सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति […]

२०८१ पुष २९ गते, सोमबार

विश्व शान्तिका लागि समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्व शान्तिका लागि समाजवाद अनिबार्य भएको बताएका छन। नेकपा गण्डकी प्रदेशद्वारा पुस २८ गते आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले देशमा विभिन्न प्रकारमा षडयन्त्रहरु हावी भइरहेकाे भन्दै संस्कृतिको बारेमा पनि नेकपाले आफ्नै प्रकारको नीति बनाएको बताए । उनले आर्थिकमा […]

२०८१ पुष २९ गते, सोमबार

महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८०–८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति […]

२०८१ पुष २८ गते, आईतवार