Main Banner

जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटवाट देश र जनतालाई मुक्त पार्न  जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको  केन्द्रिय समितको चौथो तथा सातौ राष्ट्रिय सम्मेलन आयजोक समितको बैठकलाई सम्बोधन गर्दै   प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले   जनमत भनेको जनताले  आफ्नो अधिकारको  […]

२०७८ भाद्र १८ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद अनिवार्य’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आजको सबै क्षेत्रको सङ्कटको मूल कारण दलाल संसदीय पुँजीवादी व्यवस्था भएको ठोकुवा गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताएक छन । नेकपा कालीकोटले बिहीबार सदरमुकाम मान्ममा आयोजना गरेको “बर्तमान राजनीतिक सङ्कट र समाधान” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले सो कुरा बताएका हुन् […]

२०७८ भाद्र १८ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गरेका छन । कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता वास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता वास्तोलाले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो […]

२०७८ भाद्र १७ गते, बिहीबार

महासचिव विप्लवद्वारा जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न सम्पूर्ण पार्टी पङ्क्ति र युवाहरुलाई निर्देशन दिएका छन । सो पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिको भाद्र १४ र १५ गते बसेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन ।महासचिव विप्लवले समाजमा भएका विभिन्न सामाजिक, […]

२०७८ भाद्र १६ गते, बुधबार

दार्चुला घटनामा एसएसबी दोषी

काठमाडौं । गृह मन्त्रालयद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन […]

२०७८ भाद्र १६ गते, बुधबार

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन आसोज ६,७ र ८ गते

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आउदो आसोज ६,७ र ८ गते पोखरामा हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको यही २०७८ भाद्र १० र ११ गते बसेको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको पुर्ण वैठकले सो निर्णय गरेको बताइएको छ । सो संगठनले आज पत्रकार सम्मेलन गर्दै संगठनको २२ औँ […]

२०७८ भाद्र १३ गते, आईतवार

‘प्रगतिशिल सरकारमार्फत जनमत संग्रह र जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रगतिशिल सरकारमार्फत् जनमत संग्रह र जनमत संग्रहमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको कार्यनीति भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा कुनै पनि विपद पर्दा युवा […]

२०७८ भाद्र १३ गते, आईतवार

‘संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमत संग्रहका लागि तयार रहन सबैलाई अपिल गरेका छन् । महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालका सबै राजनीतिक दलको अन्तिम लक्ष्य […]

२०७८ भाद्र १३ गते, आईतवार

नेकपा सिन्धुपाल्चोकद्वारा ‘भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्ष’मा सहभागी हुन आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’ मा आम सरोकारवाला निकाय र आम जनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ । सो पार्टीका सिन्धुपाल्चोकका इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा भएका तमाम भ्रष्टाचारविरुद्ध जनबहिष्कारसहित ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघष’ मा सहयोग र समर्थन गर्न आम सिन्धुबासी […]

२०७८ भाद्र १२ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा पशुपति क्याम्पसका भ्रष्टलाई नछाड्ने उदघोष

काठमाडौं । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा भएको बेथिति र विकृतिका विरूद्व संघर्ष जारी राखेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ऐतिहासिक महत्त्वको पशुपति बहुमुखी क्याम्पसलाई धराशायी बनाएको भन्दै सञ्चालक समितिका प्रमुख विष्णुप्रसाद पन्त सहित ६ जनाको तस्बिर सार्वजनिक गरेको छ । क्याम्पसमा चरम भ्रष्टाचार , बेथिति, लगायत मनोमानी ढंगले काम […]

२०७८ भाद्र ११ गते, शुक्रबार