Main Banner

तालिबानद्वारा राष्ट्रपति भवन कब्जा :युद्ध समाप्त भएको घोषणा

काठमाडौं । तालिवानले अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन । अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित […]

२०७८ श्रावण ३२ गते, सोमबार

नेकपा दार्चुलाद्वारा ६ वटा प्रश्नमार्फत सरकारको धारणा माग

काठमाडौं । नेपाल -भारत सिमा क्षेत्रमा भारत सरकार र एसएसबीले नेपाल र नेपालीविरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न माग गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका सेक्रेटरी भरत मल्ल ‘आखिर’ले सरकारलाई समसामयिक विषयका छ वटा प्रश्न गरेका छन। दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय […]

२०७८ श्रावण ३१ गते, आईतवार

जनपत्रकार संगठन प्रदेश १ को भेला सम्पन्न

काठमाडौ । जनपत्रकार संगठन, नेपालको १ नम्बर प्रदेश भेला सम्पन्न भएको छ । संगठनका महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य आलोक नेम्वाङको अध्यक्षतामा सम्पन्न भेलाले आगामी असोजमा सम्मेलन गर्ने निर्णय गरेको छ । नेकपानिकट पत्रकार संगलनले भदौभरी प्रदेशभर १४ ओटै जिल्लाको जिल्ला सम्मेलन गर्ने गर्ने र असोज ४ र ५ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको […]

२०७८ श्रावण ३१ गते, आईतवार

तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश

काठमाडौ । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत तालिवान हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ । आज दिउँसो राजधानीकाे चारैतिरबाट तालिवान लडाकुहरू काबुल छिरेको अलजजिराले जनाएको छ । यसअघि तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण कब्जामा लिएको छ । यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।अमेरिकाले हेलिकोप्टरबाट काबुलमा […]

२०७८ श्रावण ३१ गते, आईतवार

तालिबानद्वारा अफगानिस्तानको राजधानी काबुलबाहेक सबै शहर कब्जा

काठमाडौं । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना नै जलालबाद […]

२०७८ श्रावण ३१ गते, आईतवार

भारतीय हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनताको प्रश्र्न

यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटबाट ३५ वर्षीय नेपाली युवा जयसिंह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगन हुँदै सदरमुकाम जाने क्रममा भारतीय सिमा सुरक्षा बल (SSB) ले तुईन खोलेका कारण नदीमा खसेर वेपत्ता भएपछि भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधिनताको विषय एकपटक फेरी चर्चा छ । यो घटना मानवता, […]

२०७८ श्रावण २८ गते, बिहीबार

दार्चुला घटनामा एसएसबी दोषी : जनअधिकार अभियान मन्च (प्रतिबेदनसहित )

काठमाडौं । जनअधिकार मन्च नेपालले दार्चुला घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ । जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सो प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा जयसिंह धामीको घटनाको स्थलगत अनुगमन तथा प्रत्यक्षदर्शीबाट भेटघाट गरी बुझ्दा भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि धामी महाकाली नदीमा खसी बेपत्ता भएको कुरा पुष्टी भएको उल्लेख […]

२०७८ श्रावण २७ गते, बुधबार

नेकपा दार्चुलाद्वारा दार्चुला घटनालाई ढाकछोप नगर्न चेतावनी (भिडियोसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुला घटनालाई ढाकछोप गर्न भ्रमपुर्ण विज्ञप्ति प्रकाशन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले आपत्ति जनाएको छ। दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर बेपत्ता भएको घटनालाई ढाकछोप गर्नेगरि विज्ञप्ति प्रकाशन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेटेर आपत्ति […]

२०७८ श्रावण २७ गते, बुधबार

काठमाडौंमा भदौ ८ गतेसम्म निषेधाज्ञा : राति ८ बजेपछि सवारी संचालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइका साथ भदौ ८ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बताइएको छ । यो निर्णयसंगै बिहीबारदेखि काठमाडौं उपत्यकामा अझै कडाइका साथ निषेधाज्ञा थपिने भएको छ । कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्दै जाँदा अझै कडाइका साथ निषेधाज्ञा थप हुने भएको हो । बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञा […]

२०७८ श्रावण २६ गते, मंगलवार

नेकपाका केन्द्रिय सदस्य धामीको घरमा पक्राउपुर्जी टाँस !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दार्चुला, बैतडी इन्चार्ज दलबहादुर धामी अग्नीको शुक्लाफाँटा नगरपालिका ७ स्थित घरमा प्रहरीले पक्राउपुर्जी टाँसेको छ । उनलाई राजद्रोह, ज्यानसम्बन्धि कसुर,हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ,संगठित अपराध समेत पाँच वटा अभियोगमा पैतिस दिनभित्र उपस्थित हुन कैलाली जिल्ला अदालतले सुचना जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य धामीले भने […]

२०७८ श्रावण २६ गते, मंगलवार