Main Banner

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक नेपाल कम्युनिस्ट पार्र्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासंघको चैत्र २ र ३ गते भएको केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्र्टीका केन्द्रीय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता प्रकाण्ड, मजदुर संगठनका फ्याक्सन इञ्चार्ज तथा […]

२०७७ चैत्र ५ गते, बिहीबार

व्यक्ति होइन, व्यवस्था बदलौं

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद्वादी दलहरु आफ्नो नेतृत्वमा जारी सरकार गठन गर्ने भनेर कम्मर कसेर लागेका छन् । दुई तिहाई बहुमत प्राप्त सरकारले स्वतन्त्र ढङ्गले काम गर्न नपाएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको जगजाहेर छ । अब दुई तिहाई बहुमत प्राप्त सरकारलाई ढालेर बन्ने संयुक्त सरकारले देश र […]

२०७७ चैत्र २ गते, सोमबार

नेतृ भुजेलको घरमा पक्राउ पुर्जी टाँस

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएपनि प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुका घरहरुमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन । यसैक्रममा सोमबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । जिल्ला अदालत मोरङबाट जारी कर्तब्य ज्यान […]

२०७७ चैत्र ३ गते, मंगलवार

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि ४ गते सम्म काठमाडौँमा हुने भएको छ । पार्टीका महासचिव विप्लवको बिशेष उपस्थितिमा कपिलवस्तुमा भएको केन्द्रीय समितिको पाचौँ बैठकले चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समिति गठन गरि २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो।

२०७७ चैत्र १ गते, आईतवार

आधारभूत पत्रकारिता तालिमको उद्घाटन

काठमाडौँ । जनपत्रकार संगठन र रातोखबर प्रकाशन गृह प्रा.लिले संयुक्त रुपमा आधारभूत पत्रकारिता तालिम आयोजना गरेका छन । ति संगठनद्वारा आयोजित उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’ले गरेका छन् भने स्वागत मन्तब्य जनपत्रकार संगठनका संयोजक शेरबहादुर बिकले राखेका छन ।काठमाडौँको बागबजारको हार्दिक होटलमा आयोजित उक्त कार्यक्रममा नेकपाका नेता लेखक तथा […]

२०७७ चैत्र २ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति भएको छ । दुई पार्टीबीच दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने सहमति भएको हो । शनिबार सार्वजिनक गरिएको प्रेस […]

२०७७ फाल्गुन २९ गते, शनिबार

‘तीन बुँदे सम्झौता राष्ट्र र जनतालाई मुक्त पार्ने नयाँ राजनैतिक अभियान हो’

सरकारसँग तीन बुँदे सहमति गर्नु भएको छ, यसको लक्ष्य र उद्देश्य के हो ? यो धेरै ठूलो र महत्वपूर्ण प्रश्न हो । सायद अहिले राष्ट्रिय राजनीतिमा  यो मुख्य विषय बनेर आएको छ । सहमति त ऐतिहासिक भइहाल्यो । नेपालमा नेपाली जनता र आफ्नो देशलाई आधार बनाएर एउटा क्रान्तिकारी विद्रोही पार्टी हुनुले सरकारसँग यो प्रकृतिको सहमति हुनु नेपालको राजनीतिक आन्दोलनमा […]

२०७७ फाल्गुन २३ गते, आईतवार

वर्तमान संकटको निकासको निम्ति तीन बुँदे सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशको वर्तमान संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति सरकारसँग तीन बुँदे सहमति भएको बताएका छन । उनले देशमा जुन संकट छ, यो संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति निकास नयाँ, अग्रगामी, क्रान्तिकारी अर्थात् कम्युनिस्ट निकास हुनु जरुरी भएको र त्यो निकासमा पहल गर्नको निम्ति यो किसिमको राजनीतिक सहमति, राजनीतिक नीति […]

२०७७ फाल्गुन २३ गते, आईतवार

विप्लव र प्रकाण्डद्वारा नख्खु जेल पुगेर नेता सुदर्शनसंग भेटघाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लब र प्रवक्ता प्रकाण्डले आफ्नो सहयोद्धा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई जेल पुगेर भेट गरेका छन् । नख्खु जेलमा रहेका नेता सुदर्शनलाई भेट्न महासचिव विप्लव र प्रकाण्डसहितको वार्ता टोली पुगेको थियो । प्रतिबन्ध फिर्तापछि हिजो मात्र सार्वजनिक भएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आज आफ्नै सहकर्मी भेट्न नख्खु जेल पुगेका […]

२०७७ फाल्गुन २२ गते, शनिबार

‘विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले बैदेशिक हस्त्क्षेत्प असैह्य हुने उद्घोष गरेका छन । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह’ लाई सम्बोधन गर्दै विप्लवले भने – ‘ नेपाल कम्युनिष्ट पार्टी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छ । तर, यो पनि भन्छौं– कसैले […]

२०७७ फाल्गुन २२ गते, शनिबार