Main Banner

काठमाडौंमा बर्डफ्लू !

काठमाडौं । पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको जनाएको छ । विभागले विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ ।बर्डफ्लू पुष्टि भएसँगै फार्म तथा […]

२०७७ माघ १७ गते, शनिबार

तल्लो अरुण जलविद्युत् आयोजना भारतको पोल्टामा !

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण-बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको बताइएको छ । […]

२०७७ माघ १७ गते, शनिबार

बाँस्तोलालाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।नेकपाका पश्चिम […]

२०७७ माघ १६ गते, शुक्रबार

संसदीय व्यवस्थाको कुरुपता सम्बन्धि कार्टुन प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश र सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा संसदीय व्यवस्था, संसदवादी राजनीतिक दल तथा तिनका नेताहरुको कुरुपता झल्कने कार्टुनहरुको प्रदर्शनी गरिएको छ । बिहिबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरिएका सयौं कार्टुनहरुमा संसदीय व्यवस्था कति कुरुप र घिनलाग्दो छ, कति जनघाती र राष्ट्रघाती छ, कति गैरजिम्मेवार र निकम्मा छ भन्ने यथार्थ […]

२०७७ माघ १५ गते, बिहीबार

मार्क्सबादी एकता अभियानको संयोजकमा प्रा. अधिकारी

काठमाडौँ । मार्क्सबादी एकता अभियानको संयोजक प्राद्यापक रमेश अधिकारी चयन भएका छन । आज बसेको मार्क्सबादी एकता अभियानको सचिवालय बैठकले अभियानको संयोजकको जिम्मेवारीमा प्राद्यापक रमेश अधिकारीलाई सर्बसम्मतिबाट चयन गरेको हो । अभियानका निबर्तमान संयोजक डा. शम्भु कट्टेल क्यानाडा बसोबास गर्दै आएकाले उनलाई विदेश विभागको जिम्मेवारी तोकिएको बुझिएको छ। अभियानको आजको बैठकले सरकारबाट नागरिक आन्दोलनमाथि भैरहेको […]

२०७७ माघ १५ गते, बिहीबार

नेकपाद्वारा ‘काजी बा’प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनका अग्रज नेता खम्बासिंह कुवर ‘काजी बा’ बाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । सो पार्टीका महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतृत्व एवम् आदरणीय अभिभावक खम्बासिंह कुवर ‘काजी बा’ को निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै उहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकमग्न परिवारजनप्रति आत्मीय समवेदना प्रकट गरेका हुन् । […]

२०७७ माघ १४ गते, बुधबार

विकिरण र रञ्जितलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले इन्चार्ज विकिरण र सेक्रेटरी रञ्जितलाई बाग्लुङ नगरपालिका –७ गैरागाउँमा बसिरहेको अवस्थामा प्रहरीले विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर भत्र्सना एवम् खेद प्रकट गर्दै तत्काल विनासर्त रिहा गर्न माग गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज राजनले बिज्ञप्ति जारी गर्दै विकिरण र रञ्जितलाई रिहाइ नगरिए यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही भ्रष्ट […]

२०७७ माघ १४ गते, बुधबार

जनअधिकार अभियानद्वारा प्रहरी दमनको बिरोध

काठमाडौँ । जनअधिकार अभियान नेपालले संसद विघटन तथा काठमाडौंस्थित कमलपोखरीको पुनःनिर्माणको विषयलाई लिएर मानवअधिकारकर्मी, नागरिक समाज, बुढिजीवी, वकील, पत्रकार, शिक्षक, व्यवसायी, लेखक लगायतले विरोध स्वरुप शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुबाट प्रर्दशनमा सहभागी व्यक्तिहरुलाई अन्धाधुन्द लाठ्ठी प्रहार गरी, पानीका फोहरा हानी थुप्रै व्यक्तिहरुलाई घाइतै बनाइ मानवअधिकार उल्लघन तथा लोकतन्त्र विरौधी कार्य गरेको सरकारको कार्य प्रति गम्भिर […]

२०७७ माघ १३ गते, मंगलवार

नेकपाका नेता बिरही र जनपत्रकार संगठनका संयोजक बिक रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’ र जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर बिकरिहा भएका छन् । बिरही मोरङ जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहाई भएका हुन् भने बिकलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेको हो ।नेकपाका नेता विरहीलाई प्रहरीले उपचारको क्रममा अस्पतालबाट मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेको थियो । […]

२०७७ माघ ११ गते, आईतवार

वर्तमान संकटको निकास, वैज्ञानिक समाजवाद

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वादी दलहरु पक्ष र विपक्षमा विभिन्न नौटंकीहरु गरिरहेका छन् । ओलीले संसद् विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ झुण्डहरु सडक संघर्षमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस ‘पर्ख र हेर’को नीति अँगाल्दै दोधारमा अल्झिएको देखिन्छ । यतिबेला कोरोना संक्रमणको कारण देश र जनताको स्थिति बेहाल बन्न […]

२०७७ माघ ११ गते, आईतवार