Main Banner

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गरेका हुन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले जिनपिङलाई देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गरेका हुन् ।यसअघि प्रधानमन्त्री ओलीले मंगलबार नै चिनियाँ समकक्षी […]

२०८१ मंसिर १८ गते, मंगलवार

‘साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको ठोकुवा गरेका छन् । सोमबार जनपत्रकार संगठन नेपालका उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्धको मोर्चामा सम्पूर्ण क्रान्तिकारी र कम्युनिस्ट गोलबद्ध हुनुपर्ने बताउदै त्यसलाई […]

२०८१ मंसिर १८ गते, मंगलवार

एमसीसी कार्यान्वयन गर्ने धृष्टता नगर 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत बुधबार २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे– नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।  यसैगरी, […]

२०८१ मंसिर १७ गते, सोमबार

प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका बिषयमा सहमति गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका सहमति गर्दा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान […]

२०८१ मंसिर १६ गते, आईतवार

मैले बुझेको माक्र्सवाद

तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ कमरेड । किनकि तपाईं त कुनै एक विश्वविद्यालयहरुको प्रोफेसरले पढाएको र व्याख्या गरेको माक्र्सवाद पढेको होला कमरेड । मैले त गरिबहरुको झुपडीमा ती किसानहरुको गाँस, बाँस र अधिकारको माक्र्सवाद पढेको छु कमरेड । त्येसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ कमरेड ! तपाईं त शहरहरुको […]

२०८१ मंसिर १६ गते, आईतवार

एनपिएलको विजेतालाई १ करोड ११ लाख पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । नेपाली खेलकुद इतिहासमा यो […]

२०८१ मंसिर १५ गते, शनिबार

‘बीआरआईलाई स्वीकार गर्नुपर्छ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताएका छन ।चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले भने- […]

२०८१ मंसिर १५ गते, शनिबार

क्रान्ति अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट क्रान्ति अपरिहार्य भएको ठोकुवा गरेका छन् । बिहिवार नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको कार्यालय पोखरामा उद्घाटन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले समाजमा कम्युनिस्ट पार्टी र क्रान्ति किन आवश्यक छ भन्ने बारे चर्चा गर्दै अहिले पनि समाजमा श्रम गरेर खाने […]

२०८१ मंसिर १४ गते, शुक्रबार

नेकपाका शिर्षस्थ नेता र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।उक्त भेटबार्तामा […]

२०८१ मंसिर १३ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भेटवार्ता भएको छ। महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता […]

२०८१ मंसिर ११ गते, मंगलवार