४७ औँ पुष्पलाल स्मृति दिवस : समाजवादी मोर्चा बिचार गोष्ठी गर्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले ४७ औँ पुष्पलाल स्मृति दिवस बिचार गोष्ठी गर्दै मनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा शनिबार बसेको मोर्चाको सचिवालय बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।प्रवक्ता प्रकाण्ड सीका अनुसार आज दिउँसो १ बजे राष्ट्रिय सभा […]
२०८२ श्रावण ८ गते, बुधबार