Main Banner

सहिद स्मृतिग्रन्थ ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित

काठमाडौँ । एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा जीवन बलिदान गरेका १५ जना सहिदहरुको व्यक्तित्व र कृतित्व झल्कने कृति ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित भएको छ । जसमा नेकपाका महासचिव विप्लव सीको शुभकामना मन्तव्य र प्रवक्ता प्रकाण्ड सीको लेख रहेको छ भने कृतिको सम्पादन तथा संयोजन अनिल सीले गरेका छन् ।सहिदहरु वीरजङ्‌ग, कुमार पौडेल, गोकुल राना […]

२०८० चैत्र ३ गते, शनिबार

‘राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन्। सो पार्टीनिकट महिला संघद्वारा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।अध्यक्ष नेपालले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए […]

२०८० चैत्र २ गते, शुक्रबार

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन भएका छन् ।अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाएको थियो । लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने […]

२०८० चैत्र २ गते, शुक्रबार

‘नेपाली जनताले चाहेको जस्तो परिवर्तन भएको छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताले चाहेको जस्तो परिवर्तन नभएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटद्वारा बुधबार आयोजित बृहत जनसभा तथा युवा संगठन नेपालको चौथों जिल्ला सम्मेलनको संयूक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लवले नेपालमा केही परिवर्तन भएको भएपनि नेपाली जनताले चाहे जस्तो परिवर्तन नभएको उल्लेख […]

२०८० चैत्र १ गते, बिहीबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहेका छन ।सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १५७ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल […]

२०८० फाल्गुन ३० गते, बुधबार

‘देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सी ले उत्पादनमा नेता नजोडिदा नेपालमा भ्रष्टाचारको जन्म भएको बताएका हुन् । उनले नेपालमा कम्युनिष्ट भन्ने नेताहरु समेत भ्रष्टाचारको मुद्धामा जेल जानु दुखत कुरा […]

२०८० फाल्गुन २९ गते, मंगलवार

बदलिदो राजनीतिक परिस्थिति र माओवादीको भूमिका

धेरैलाई अनौठो र अप्रत्यासित लाग्ने गरी गठबन्धन सरकार ढलेको छ र नयाँ वाम गठबन्धन बन्न गएको छ । यो गठबन्धनप्रति भारतीय सञ्चारको रोइलो हेर्न लायक छँदैछ । यसको पृष्ठ भागका कारणहरु उधिन्ने प्रयास यो आलेखमा गरिनेछ ।नेपालमा कम्युनिष्ट र कांग्रेस जनमत जनस्तरसम्म विभाजित छ । निर्वाचनमा कम्युनिष्ट जनमत कांग्रेसतिर र कांग्रेस जनमत कम्युनिष्टतिर जाँदैन । […]

२०८० फाल्गुन २८ गते, सोमबार

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको तीन बर्ष नाघेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, […]

२०८० फाल्गुन २८ गते, सोमबार

‘दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्छ ‘

काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको गोलचक्कर राजनीति र दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्ने ठोकुवा गरेका छन् । फाल्गुन २७ गते, आईतवार कालिकोटको फोईस्थित रावतवाडामा स्याउका बिरुवा रोपन कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले जुम्ला तातोपानी गाउँपालिका ३ का दिलिप सीले संचालन गरेको ‘दिलिप एण्ड […]

२०८० फाल्गुन २७ गते, आईतवार

‘नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको छ’

काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको बताएका छन । शनिवार स्याउ रोपेर गाँउ फर्किने क्रममा बेलुका हिमा गाउँपालिकाको वडा नम्वर ६ पातरखोलामा आयोजित नारी दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।महासचिव विप्लव सीले भने ‘नेपालको किसानलाई खान दिने राजनीति चाहिएको छ, स्याउ रोप्ने राजनीति […]

२०८० फाल्गुन २७ गते, आईतवार