Main Banner

समाजबादी मोर्चा नेपालको बैठक पुस १० गते बस्ने

काठमाडौँ । समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार बस्ने बताइएको छ ।   समाजावादी मोर्चाका सचिवालय सदस्य तथा   नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता प्रकाण्ड सीका अनुसार समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार अपरान्ह बस्ने छ।  काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव   विप्लव […]

२०८० पुष ८ गते, आईतवार

राजनीतिक बेइमानी बन्द गर

हालै सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । उक्त बैठकले मुख्यगरी तत्कालिन केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकार पक्षको गम्भीर त्रुटि भएको ठहर गर्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै अदालतमार्फत् […]

२०८० पुष ८ गते, आईतवार

‘नेकपा सच्चा लाेकतन्त्रवादीसँग सहकार्य गर्न चाहन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आफ्नाे पार्टीले सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहेकाे खुलासा गरेका छन् । चितवन, पर्सा बजारस्थित भवानी शंकर बहुमुखी क्याम्पसमा शनिबार भएकाे पश्चिम नारायणी ब्युराेका ६ जिल्लाका जिल्ला सदस्यहरुकाे संयुक्त राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्।नेता अनिल सीले गैरकम्युनिस्ट पार्टीभित्र फासीवाद र प्रतिगमन […]

२०८० पुष ८ गते, आईतवार

‘पुँजीवादको विकल्प समाजबाद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पुँजीवादको विकल्प समाजबाद उत्कृष्ट व्यवस्था भएको बताएका छन । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार सम्पन्न केन्द्रीय स्कुलिङ्ग विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन । उनले पुँजीवादी व्यवस्था जनतामाथि शोषण गर्ने प्रणालीमा आधारित व्यवस्था भएको भन्दै यो विश्वभर नकाम भएकाले समाजवाद चाहिने […]

२०८० पुष ७ गते, शनिबार

जनतालाई अधिकार सम्पन्न र सुखी बनाउन समाजवादी व्यवस्था अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनतालाई सुखी र धनी बनाउन समाजवादी व्यवस्था अनिबार्य भएको बताएका छन । सो पार्टीद्वारा १४५ औं स्टालिनको जन्मजयन्तीको अवसरमा बिहिवार पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित “ स्टालिन, तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले […]

२०८० पुष ६ गते, शुक्रबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाव दिने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको विशेष केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा सोमबारबाट सुरु भएको उक्त बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि दबाव दिने निर्णय गर्दै बुधबार बेलुका सम्पन्न भएको हो ।उक्त बैठकले मुख्यगरी केपी ओली सरकारसंग गरिएको तीन बुँदे सहमति करिब ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकारपक्षको […]

२०८० पुष ५ गते, बिहीबार

अदालतको कदम समाजवादी क्रान्ति र समाजवादी मोर्चाविरुद्ध चालिएको षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अदालतको कदम समाजवादी क्रान्ति र मोर्चा विरुद्ध चालिएको षड्यन्त्र भएको ठोकुवा गरेका छन। नेकपाको जारी केन्द्रीय समितिको बैठकलाई बुधवार सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले दलाल व्यवस्थाको संकट टार्न र नेकपालाइ कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र बढिरहेको ठोकुवा गर्दै अहिलेको संकट समाधानको मिशन २०८४ नभएर […]

२०८० पुष ४ गते, बुधबार

महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समितिको विशेष बैठकमा पेश भएको महासचिव विप्लव सी को राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको छ । बैठकमा महासचिव विप्लव सी ले केन्द्रीय सदस्यहरुले पेश गरेका सुझावमाथि जवाफ दिएपछि राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको हो ।सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले “विशेष […]

२०८० पुष ४ गते, बुधबार

नेकपा रुपन्देही जिल्लाद्वारा महासचिव विप्लव सी लाई कर्कटपाता हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्व र पश्चिम रुपन्देहीले महासचिव विप्लव सीलाई ८ बण्डल कर्कटपार्ता हस्तान्तरण गरेको छ । सो पार्टीको कपिलबस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा नेकपा रुपन्देही पूर्व र पश्चिम जिल्लाा इन्चार्ज सरद सी र विश्वास सीले आज एक कार्यक्रमकाबीच कर्कटपाता हस्तान्तरण गरेका हुन ।उक्त कर्कटपाता बुझ्दै महासचिव विप्लव सी ले रुपन्देही जिल्ला पार्टीलाई हार्दिक […]

२०८० पुष ४ गते, बुधबार

एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्डविरुद्ध थप सङ्घर्ष गर्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुु आबश्यक भएको बताएका छन । सो पार्टीको जारी केन्द्रीय समिति बैठकमा सुझाब पेश गर्ने नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुपर्ने सुझाव दिएका हुन । महासचिव विप्लव सी को प्रस्तावमाथि समूहगत सुझाव पेशगर्ने नेताहरुले महासचिवको प्रस्ताव ठोश […]

२०८० पुष ३ गते, मंगलवार