Main Banner

नेकपाद्वारा दिलकुमारी सारूकाे निधनप्रति दुःख ब्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीका प्रतिनिधी समिति सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज दुर्गा बहादुर सी र जिल्ला कमिटी सदस्य पुरन सीकी आमा दिलकुमारी सारूकाे निधनप्रति दुःख ब्यक्त गरेका छन्। महासचिव विप्लव सी ले मंगलबार एक शोक वक्तब्य जारि गर्दै दिलकुमारी सारूकाे निधनप्रति दुःख ब्यक्त गरेका हुन्।महासचिव विप्लावाद्वारा जारी शोक वक्तव्यमा भनिएको […]

२०८० पुष १७ गते, मंगलवार

‘एनसेल जस्ता दलाल कम्पनीहरुलाई लखेट्नुपर्छ’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सिलु सीले एनसेल जस्ता दलाल कम्पनीहरुलाई नेपालबाट लखेट्नु पर्ने बताएकी छन् । सोमबार नेकपा उपत्यका ब्युरो अन्तरगतका संयुक्त जनवर्गीय संगठनद्वारा आयोजित एनसेलको केन्द्रीय कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । नेत्री सिलु सीले आफ्नो पार्टी नेपाली विशेषताको समाजवाद निर्माण गर्न अघि बढेको बताउदै एनसेल जस्ता […]

२०८० पुष १६ गते, सोमबार

तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखको बैठक सम्पन्न

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको प्रमुखको बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी र सरकारको तर्फवाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन प्रमुख रहेको उक्त कार्यदलको बैठक बालुवाटारमा सम्पन्न भएको हो ।उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले तीन […]

२०८० पुष १५ गते, आईतवार

तीन बुँदे सहमतिको ठाडो उल्लंघन : गुरुङबिरुद्ध पक्राउ पूर्जी

काठमाडौँ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति बिपरित फैसला भैसकेको मुद्धालाई जिल्ला अदालत चितवनले उल्ट्याएको छ । अदालतले तोकेको धरौटी नतिरी अदालतको फैसला बिपरित फरार रहेको भन्दै पुस ८ गते अपराध अनुसन्धान साखाले अदालतबाट तोकिएको कैद जरिवाना भुक्तानी नगरे पुन पक्राउ गर्ने चेतावनीसहित पत्र काट्दै तीन बुँदे सहमति उल्त्याएको हो […]

२०८० पुष १५ गते, आईतवार

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल सफल होस्

हालै सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ । उक्त कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य शिलु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् भने सरकारको तर्फबाट उक्त कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता बर्षमान पुन र माधव सापकोटा रहेका […]

२०८० पुष १५ गते, आईतवार

सम्पुर्ण परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ

नेकपाले हालै केन्द्रिय समितिको विशेष बैठक सम्पन्न गरेको छ र केहि विशेष निर्णयहरु पनि लिएको बुझिएको छ । यहाँहरुले विशेष बैठक नै बस्नुपर्ने परिस्थिति के- कति कारणले उत्पन्न भयो ?देशमा जुन ढंगले नयाँ परिस्थितिको विकास भयो ,त्यो विकसित परिस्थितिको विश्लेषण गर्न, त्यसबारे पार्टी पंक्तिमा बुझाइमा एकरुपता कायम गर्न र आगमी योजनाको निर्माण र कार्यान्वयन गर्नका […]

२०८० पुष १४ गते, शनिबार

बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारजनलाई उचित राहतको ब्यवस्था गर्न र घाईतहरुको निशुल्क उपचार गर्न माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा कोरिया जानको लागि रोजगारी अनुमति प्रणाली (EPS)परीक्षाको […]

२०८० पुष १४ गते, शनिबार

तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी का अनुसार उक्त भेटवार्तामा २०७७ साल फागुन २० गते नेकपा र तत्कालिन ओली सरकारबीच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको छ । उक्त […]

२०८० पुष १३ गते, शुक्रबार

पुर्जी प्रकरण सरकारको कि अदालती नियत ?

गएको २०८० मंसिर १८ गते काठमाडौँ । जिल्ला अद्दालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रबक्ता प्रकाण्ड सी, नेता माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । यो मुद्दा २०७६ सालमा केही चर्चहरुमा अज्ञात व्यक्तिहरुद्वारा तोडफोड गरिएको घटनासंग सम्बद्ध छ ।स्मरणीय छ कि नेपाल कम्युनिस्ट पार्टीले केही भ्रष्टाचारीहरु, एनसेलको ७२ अरबको ठगी काण्ड, […]

२०८० पुष १३ गते, शुक्रबार

‘सूचना प्रबिधि पुँजीपतिको हातमा मात्रै होइन, मजदुरको हातमा पनि छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सीले सूचना प्रविधि पुँजीपतिहरुको हातमा मात्रै नभएर मजदुरको हातमा पनि भएको बताएका छन् । जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले बुधबार काठमाडौंमा आयोजना गरेको मोवाईल पत्रकारिता तालिमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता कृति सीले पुँजीवादले सूचना प्रविधिको प्रयोग गरेर […]

२०८० पुष १२ गते, बिहीबार