Main Banner

डाक्टर प्रकाश सी नेतृत्वको टोली जाजरकोटमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको नेतृत्वमा डाक्टरहरुको टोली जाजरकोट र रुकुमका भूकम्पका घाइतेहरुको उपचारका लागि जाजरकोट पुगेको छ । महासंघका महासचिव डाक्टर प्रकाश सी नेतृत्वको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोटको जिल्ला सदरमुकाम खलंगा पुगेको छ । टोलीमा डा.मान्यता सी, स्वास्थ्यकर्मी भीम थापा, आनन्दबाबु पाण्डे, पिताम्बर भुर्तेल र नक्षत्र सीसहितको टोली रहेको […]

२०८० कार्तिक १९ गते, आईतवार

भूकम्प प्रभावितको उद्धार र राहतमा जुटौं

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । जसका कारण जाजरकोट र रुकुम पश्चिमका सयौँ घरहरु भत्किएका छन् भने सयौँ मानिसको मृत्यु र घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडा भएकाले ती क्षेत्रहरूमा झनै ठूलो क्षति भएको छ । तर, अहिलेसम्म कहाँ के–कस्तो क्षति भएको छ भन्ने पूर्ण […]

२०८० कार्तिक १९ गते, आईतवार

नेकपाका महासचिव विप्लव सी द्वारा जाजरकोट र रुकुमका प्रजिअसँग भूकम्प पीडितको उद्धार र राहतबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीले जाजरकोट र रुकुमका प्रमुख जिल्ला अफ्हिकारीसँग भूकम्पबाट पीडित जनताको उद्धार र राहत वितरणलाई द्रुतगतिमा अगाडि बढाउने बिषयमा छलफल भएको छ । महासचिव विप्लव सी ले उद्धार र राहतमा चासो राख्दा प्रजिअहरुले उद्धारका कामहरु तीव्रतामा अगाडि बढेकाे बतादो पार्टीको सहयोग आवश्यक रहेको प्रतिक्रिया दिएका थिए भने महासचिव विप्लव […]

२०८० कार्तिक १९ गते, आईतवार

‘भूकम्प प्रभावितको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्छ’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट प्रभावितहरुको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्ने बताएका छन्। नेकपाको केन्द्रिय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाजरकोट र रुकुम पच्चिमका भुकम्प पिडितहरुका उद्धार तथा राहतका लागि प्रधानमन्त्री प्रचण्डको एक्लो दौडधुपले मात्र नहुने भन्दै भूकम्पबाट प्रभावितहरुको उद्धारका लागी राज्यको सम्पूर्ण शक्ति […]

२०८० कार्तिक १८ गते, शनिबार

महासचिव विप्लव सी द्वारा भुकम्प प्रभावितकाे उद्धारमा जुट्न निर्देशन(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएका छन। आज बिहान एक भिडियो सन्देश दिदैं महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

२०८० कार्तिक १८ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीद्वारा भुकम्प प्रभावितका लागि बिभिन्न किसिमका सहयोगको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फवाट बिभिन्न किसिमका सहयोगको घोषणा गरेका छन्। पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले विनाशकारी भूकम्प […]

२०८० कार्तिक १८ गते, शनिबार

नेकपाका महासचिव विप्लव सी द्वारा भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएका छन। आज बिहान नेकपाको कार्यलय बुद्धनगरमा आकस्मिक रुपमा बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमार्फत उनले सो निर्देशन दिएका हुन्। पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ भने एक […]

२०८० कार्तिक १८ गते, शनिबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्प : १२८ जनाको मृत्यु

काठमाडौं। शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ भने एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिममा भूकम्पबाट […]

२०८० कार्तिक १८ गते, शनिबार

‘नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको ठोकुवा गरेका छन् । शुक्रबार प्रवक्ता प्रकाण्ड सीद्वारा रचित जनवादी गीत ‘साम्यवाद’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले आपूmले रचना गरेको जनवादी गीत ‘साम्यवाद’को रचनाको पृष्ठभूमि सुनाउँदै जनवादी कला संस्कृति जनताको […]

२०८० कार्तिक १७ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी द्वारा नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।महासचिव विप्लव सी ले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आजको खेलमा नेपाली क्रीकेट टिमलाइ बिजयको अग्रिम शुभकामना दिएका हुन् । उनले लेखेका छन् – ‘आज नेपाली क्रिकेट टिमले इतिहास रच्नेदिन । आजको खेलबाट नेपाली क्रिकेट […]

२०८० कार्तिक १७ गते, शुक्रबार