नेकपाले लगाएको धान भित्र्याउन प्रजिअ सुबेदीको सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले लगाएको धान भित्र्याउन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सघाएका छन। बुधबार नेकपा पुर्वी दाङद्वारा घोराही -१६ करौटी डाँडामा सञ्चालित सी बहुउद्देशिय कृषि फर्ममा करिव ३ बिघा जमिनमा लगाएको धान भित्र्याउने कार्यमा प्रमुख जिल्ला अधिकारी सुवेदीसहित नेकपाका केन्द्रीय सदस्य एवम पार्टीकि पुर्व दाङ जिल्ला इन्चार्ज सम्झना सी , पार्टीका जिल्ला […]
२०८० कार्तिक २३ गते, बिहीबार