अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघ १० गतेदेखि

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । सो संगठनद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो।उक्त पत्रकार सम्मेलनमाअखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने जानकारी दिदै संगठनको नाम परिवर्तन हुन […]
२०८० आश्विन २ गते, मंगलवार