आईतवार ८ भाद्र २०८२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन खोजेको ठोकुवा गरेका छन। बुधबार समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औँ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेकाले […]
२०८० आश्विन २५ गते, बिहीबारकाठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेवीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र […]
२०८० आश्विन २३ गते, मंगलवारयतिबेला अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेपाल भ्रमण र एमसीसी कार्यान्वयन भएको खुशियालीमा उत्सब आयोजना गरिएको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । बिगतदेखि नै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा आमस्वाभिमानी नेपाली जनता एमसीसीको विरुद्धमा उत्रिएका छन् भने सरकार कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गराउने […]
२०८० आश्विन २३ गते, मंगलवारकाठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कडी भएको बताएका छन्। सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले खेलकुद जीवन, समाज […]
२०८० आश्विन २२ गते, सोमबारकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समुहले कालोमोसो दलेको छ । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । प्रसाईंले काठमाडौंस्थित एलोप्यागोडा होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश […]
२०८० आश्विन २२ गते, सोमबारकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लाई विश्व क्रान्तिका नायक एवं चिनियाँ क्रान्तिका महान् नेता माओ जन्मेको हुनान प्रान्तको शाओशान वस्तीका जनताले जनस्तरबाट बहुमूल्य उपहार पठाएका छन् ।भर्खरै चिनियाँ भ्रमणबाट नेपाल फर्केका चीनसम्वन्धी विशेषज्ञ दिनेश खनालमार्फत जनस्तरबाट चिनियाँ जनताले माओको स्ट्याचुसँगै माओको रेड बुकसहित किताब र माओको लोगो रहेको एक दर्जन कपहरु समेत […]
२०८० आश्विन २२ गते, सोमबारहाम्रो देश र नेपाली जनताको जीवन चरम् संकटको अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थाले आगामी एक–दुई वर्ष निरन्तरता पाउने हो भने देश र जनताको अस्तित्वमा प्रश्नचिन्ह खडा हुनेछ । एक्काइसौं शताब्दीको बहुधु्रवीय विश्वको विशेषताले विश्वलाई नयाँ र भिन्न स्थानमा खडा गरेको छ । शितयुद्धको समाप्तिपछि विश्वव्यापी एकछत्र प्रभुत्व जमाउन पुगेको अमेरिकी साम्राज्यवाद चरम् विघटनको सामना […]
२०८० आश्विन २१ गते, आईतवारकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका समाचार सार्वजनिक भएको छ ।यसै बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले आज अपरान्ह ३ . ३० बजे काठमाडौँको शान्तिवाटिकामा बिरोध प्रदर्शन गर्ने लागेको बताइएको […]
२०८० आश्विन २१ गते, आईतवारकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी को नाममा पक्राउ पूर्जी जारी भएको छ । प्रवक्ता प्रकाण्ड सी लाई कैलालीलगायतका घटनमा जोडेर जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी पक्राउ पुर्जी लिएर बिहीबार नेकपाका प्रवक्ता प्रकाण्ड सीको कालिकोटको माल्कोटस्थित घरमा पुगेको तर स्थायनिले उनको घरमा पुर्जी टास्न नदिएपछि सार्वजनिक स्थानमा टासेर […]
२०८० आश्विन २० गते, शनिबार