Main Banner

एमसीसीविरुद्ध मार्चपास : कार्यान्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ । बिहिबार उक्त मार्चपास अभियानकाे उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य शिलु सी ले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै लप्सीफेदीका जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन हुन नदिने बताइन । उनले जनतासँग नेकपा जाेडिएकाले एमसीसीलाई लप्सीफेदीबाटै विदाई गर्नुपर्ने बताउदै भनिन -‘हाम्राे […]

२०८० आश्विन ४ गते, बिहीबार

वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघले ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ यही असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।उक्त पत्रकार सम्मेलनमा वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता बारे जानकारी दिदै महासंघका […]

२०८० आश्विन ४ गते, बिहीबार

शिक्षा विधेयकमा हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दालाई सम्बोधन गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा नेपाल सरकारले हालै‘विद्यालय शिक्षा विधेयक – २०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सरोकारवाला […]

२०८० आश्विन २ गते, मंगलवार

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघ १० गतेदेखि

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । सो संगठनद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो।उक्त पत्रकार सम्मेलनमाअखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने जानकारी दिदै संगठनको नाम परिवर्तन हुन […]

२०८० आश्विन २ गते, मंगलवार

एमसीसीविरुद्ध मार्चपास हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ असाेज ४ गतेबाट सुरू हुने जनाएको छ । सो पार्टीका अनुसार असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे दिन हिन्दु धार्मिक समुदायका जनताकाे तीज पर्व भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे। नेकपाले पात्रो नहेरी हतारमा निर्णय गर्नुपर्दा भएकाे […]

२०८० आश्विन १ गते, सोमबार

देशको सबैभन्दा ठुलो समस्या दलाल पुँजीवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको सबैभन्दा ठुलो समस्या दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको पुर्वी क्षेत्रको संयुक्त राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले पार्टी नेतृत्वको ९ वर्षसम्मको बलिदानपूर्ण संघर्ष र नेताकार्यकर्ताको अथक प्रयासका बाबजुद पार्टी नयाँ उचाइमा पुगेको […]

२०८० आश्विन १ गते, सोमबार

‘अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्ने बताएका छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले अमेरिकी हस्तक्षेपलाई समयमै रोक्न नसके नेपाल देश नै नरहने भन्दै त्यसका लागि समयमै […]

२०८० भाद्र ३० गते, शनिबार

‘नेपालको असफलताको मुख्य अन्तरविरोध अमेरिकी हस्तक्षेप’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको वर्तमान राज्यव्यवस्था असफलतातिर लैजाने मुख्य अन्तरविरोध फेरिएको बताएका छन् । बुधबार कञ्चनपुरमा आयोजित नेकपा सेती तथा महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव सीले अहिलेको राज्यसत्ताको मुख्य अन्तरविरोध दलाल पूँजीवादी मात्रै नभएर अमेरिकी हस्तक्षेप रहेको बताएका हुन् ।महासचिव विप्लवले हिजोको जस्तो एकल रुपमा रहेको दलाल […]

२०८० भाद्र २८ गते, बिहीबार

नेकपाका महासचिव विप्लव सीद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सन्तोष सी लगायतले संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव विप्लवले नेम्वाङको पार्थिव शरीरमा फुल मालाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।यसैगरी, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पु प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका […]

२०८० भाद्र २७ गते, बुधबार

समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउदै नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा गठन भएको ठोकुवा गरेका छन । सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग […]

२०८० भाद्र २५ गते, सोमबार