Main Banner

समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने भएको छ । सो माेर्चाकाे साेमबार बिहान नेकपा (एस) काे केन्द्रीय कार्यालय आलाेकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।समाजवादी माेर्चाकाे बैठकले यहीँ भदौ ८ गतेदेखि देशका सबै प्रदेशमा समाजवादी माेर्चा […]

२०८० भाद्र ४ गते, सोमबार

एमसीसी सम्झौता खारेज गर

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन यही भदौ १४ गतेदेखि हुने बताइएको छ । एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको बताइएको छ । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ मा सम्झौता कुनबेला लागू हुने भन्ने व्यवस्था छ । सम्झौताको […]

२०८० भाद्र ३ गते, आईतवार

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । आज साँझ समाजवादी मोर्चा नेपालको बैठक बस्ने बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसम्मिलित मोर्चाको बैठक आज साँझ ६ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।गत साउन २४ गते, बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चा नेपालको […]

२०८० भाद्र ३ गते, आईतवार

एमसीसी परियोजना भदौ १४ देखि कार्यान्वयन गर्ने तयारी

काठमाडाैँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यान्वयन भदौ १४ गतेदेखि हुने भएको छ । पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्ट २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको हो । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ मा सम्झौता कुनबेला लागू हुने […]

२०८० भाद्र १ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायतका नेता श्रम कार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्डसी लगायत स्थायी समिति, पाेलिटब्युरो र केन्द्रीय समितिका सदस्यहरुकाे सहभागिता सो पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुको परिसरमा बिहिबार ड्रागन फ्रुट , एभाेकार्डाे वृक्षारोपण तथा बाटो निर्माण कार्य सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालय परिसरमा श्रम गर्ने कार्यक्रम अन्तर्गत बिरुवाहरु ड्रागन फ्रुट , एभाेकार्डाे वृक्षारोपण […]

२०८० श्रावण ३२ गते, बिहीबार

सी जातिको उत्पादन बजारमा

काठमाडौं । सी अथवा कम्युनिस्ट जातिले आफ्नो अर्थनीति अनुसार काेट, प्यान्ट , कमिज, टि- शर्ट लगायत तयारी पाेशाक उत्पादन र बिक्री प्रारम्भ गरेकाे छ । अंग्रेजी अक्षरकाे ‘सी’ भित्र टाला लेखिएको छ । टालाकाे अर्थ पुराना कपडाको टुक्रा अर्थबाेध हुन्छ । पश्चिम पहाडमा लुगाफाटालाई पनि टाला नै भन्ने गरिन्छ । सीकाे राताे रङ्गले क्रान्तिकारी र […]

२०८० भाद्र १ गते, शुक्रबार

नेकपा केन्द्रिय समितिको चौथो पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा आइतबार देखि शुरु भएको बैठक आगामी ६ महिने दोस्रो आवधिक योजना निर्माण गर्दै बुधबार सम्पन्न भएको हो। नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकले अघिल्लो आवधिक योजनाको समिक्षा गरेको छ ।त्यस्तै , बैठकले आगामी योजना अन्तर्गत बिचार, राजनीति , […]

२०८० श्रावण ३२ गते, बिहीबार

‘सबै कम्युनिस्ट, माओवादी र समाजवादी एकीकृत हुने बेला आएको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् पार्टी स्थायी समिति सदस्य प्रकाण्ड सीले २००६ सालदेखिका सबै कम्युनिस्ट ,माओवादीहरु र समाजवादी तथा सच्चा लोकतान्त्रिक शक्तिहरु एकीकृत हुने बेला आएको बताएका छन । नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा जारी पार्टीको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सीले भने-”२००६ सालदेखिका सबै […]

२०८० श्रावण ३० गते, मंगलवार

नेकपा केन्द्रिय समितिद्वारा महासचिव विप्लव सी द्वारा प्रस्तुत प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पार्टीका महासचिव विप्लव सी द्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। आइतबार देखि नेकपा केन्द्रिय कार्यालय कपिलवस्तु शिवगढीमा जारी बैठकमा व्यापक छलफल , बहस र सुझाव केन्द्रित गर्दै आज गडगडाहट ताली बजाएर प्रस्ताव पारित गरेको हो। चौथो पुर्ण बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत दस्तावेज […]

२०८० श्रावण ३० गते, मंगलवार

अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनतामाथी खतरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथी खतरा भएको ठोकुवा गरेका छन । सो पार्टीको नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकमा केन्द्रिय सदस्यहरुको सुझाव र जिज्ञासामाथि प्रस्ट पार्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन।महासचिव विप्लव सी ले नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रीरहेको र अमेरिकी […]

२०८० श्रावण ३० गते, मंगलवार