नेकपा कालिकोटद्वारा रास्कोट नगरपालिकालाई बेथिति रोक्न खबरदारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै स्थानीय सरकारलाई खवरदारी गर्न थालेको छ । सुक्रवार नेपाल कम्युनिष्ट पार्टीले रास्कोट नगरपालिकामा हुनेगरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले नगरसरकार समक्ष ज्ञापनपत्र बुझाउदै खवरदारी गरेको हो ।नेकपाका जिल्ला सेक्रेटरी शाहसी सीको नेतृत्वमा नेकपाका रास्कोट नगर इन्चार्ज […]
२०८० असार २ गते, शनिबार