‘सहिद परिवारलाई सहयोग गर्न हरदम तयार छौ ‘
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी सहिद परिवारलाई सहयोग गर्न हरदम तयार भएको बताएका छन। बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने र घेराबन्दीमा पारेर दुःख दिन थालेको बताए पछि […]
२०७८ मंसिर २३ गते, बिहीबार