मुख्य समाचार

विप्लवद्वारा वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानलाई आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानहरूलाई आह्वान गरेका छन् ।अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले देशका किसानका समस्याहरूका बारेमा चर्चा गर्दै दलाल पुँजीवादी व्यवस्थामा किसान र कृषिक्षेत्रले ठूलो नोक्सानी र हैरानी बेहोर्नुपरेकाले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न […]

२०७८ मंसिर १५ गते, बुधबार

‘व्यवस्थाको फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकट समाधानको दलाल संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भन्ने फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक कार्य हुने ठोकुवा गरेका छन । सो पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिको आठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक […]

२०७८ मंसिर १४ गते, मंगलवार

‘बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको ठोकुवा गरेका छन । सो पार्टीनिकट जनपत्रकार संगठनको पाचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरॆका हुन् । प्रवक्ता प्रकाण्डले जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने सर्तमा मात्र अन्य राजनीतिक दलसंग […]

२०७८ मंसिर १० गते, शुक्रबार

‘बैज्ञानिक समाजवादी शिक्षाका लागि बिद्यार्थीहरु संघर्षमा उत्रनु आबश्यक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बैज्ञानिक समाजवाद स्थापना भएपछी मात्र बैज्ञानिक समाजवादी शिक्षा लागु हुने भएकोले बिद्यार्थीहरु संघर्षमा उत्रनुको बिकल्प नभएको बताएका छन । “बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह” भन्ने मुलनाराका साथ “बिद्यार्थी जागरण अभियान २०७८” को उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रबक्ता […]

२०७८ मंसिर ९ गते, बिहीबार

‘जनमत संग्रह अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले अहिले राष्ट्रिय राजनीतिमा ठुलो संकट आएको र यी सबै समस्याको समाधानको निम्ति जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन । सो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ‘वैज्ञानिक समाजवादी व्यवस्था र श्रमीक अधिकारका लागि जनमत संग्रह’- मजदुर जागरण अभियान २०७८ कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता […]

२०७८ मंसिर ९ गते, बिहीबार

नेकपाद्वारा प्रधानन्यायाधिशलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानन्यायाधिशलगायत न्यायाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन्। प्रवक्ता प्रकाण्डले नेपालका क्रान्तिकारी एबम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरु , १० बर्षको महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को जनआन्दोलनका मुद्धा , जनआकांक्षा र जनभावनाका बिरुद्ध […]

२०७८ मंसिर ८ गते, बुधबार

‘जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति भएको बताउँदै यसले वैज्ञानिक समाजवादीमा पुर्याउने ठोकुवा गरेका छन । महासचिव विप्लवले पार्टीनिकट मगर मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले मगरजातिले परिवर्तनका लागी विद्रोह गर्दै आएको बताउदै नेपालको प्रथम सहिद लगन थापामगर लगायत […]

२०७८ मंसिर ९ गते, बिहीबार

नेकपाद्वारा चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले धारणा माग गरेको हो । रूसमा क्रान्ति सम्पन्न […]

२०७८ मंसिर ७ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस भब्यरुपले मनाउने तयारी गरेको छ। सो पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउन निर्देशन जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय निर्देशन अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका […]

२०७८ मंसिर ३ गते, शुक्रबार

‘लक्ष्य प्राप्त भएमात्र कुमारी बुढाको सपना पूरा हुनेछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जुन लक्ष्य प्राप्तीका लागि कुमारी बुढाको बलिदान भयो त्यो लक्ष्य प्राप्त भएमा मात्र कुमारी बुढाको सपना पूरा हुने बताएका छन् । महान शहिद कुमारी बुढाको स्मृतिमा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको २५ औँ बलिदान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् […]

२०७८ मंसिर २ गते, बिहीबार